05/12/2025
Aama Hostel – तपाईंलाई आमाको माया जस्तै सुरक्षित वातावरण र स्वस्थ, घरमै बनेको जस्तै भोजन प्रदान गर्ने हाम्रो मुख्य उद्देश्य हो।
हामीले आरामदायक बसोबास, सफा कोठा, पोषिलो खाना र घरको वातावरण जस्तै हेरचाह उपलब्ध गराउँछौं।
यहाँ बस्ने प्रत्येक व्यक्ति हाम्रो परिवारजस्तै हो, र उनीहरूको स्वास्थ्य, सुरक्षा र सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता हो।AAMA Hostel & Food Services
Contact:
0501645770
0521852750