11/09/2025
A Message of Peace from Shinee Hotels & Resorts Nepal
At Shinee Hotels & Resorts Nepal, we have always admired the warmth, kindness, and peaceful spirit of the Nepali people. It pains us deeply to see moments of unrest and the damage caused to our shared public spaces, which are symbols of unity and pride for our nation.
We humbly appeal to everyone — let us raise our voices for change and progress through peaceful dialogue, compassion, and respect. Violence and destruction can never build the future we dream of; it only weakens the foundation we all stand upon.
Nepal has always been known to the world as a land of peace, resilience, and harmony. Together, let us protect this identity. Let us stand united, express our concerns with dignity, and ensure that our actions bring hope, not harm.
🕊️ Protest with Peace. Speak with Strength. Act with Compassion.
Together, we can build a brighter tomorrow.
🕊️
– Shinee Hotels & Resorts Nepal
शान्तिको सन्देश –
शाइनी होटल्स एण्ड रिसोर्ट्स नेपालले सधैँ नेपाली जनताको आत्मियता, दया र शान्तिपूर्ण भावना देखी प्रशंसा गर्दै आएको छ। आज हाम्रो साझा सम्पत्ति नोक्सान भएको देख्दा हृदय अत्यन्त दुखेको छ। यी सार्वजनिक सम्पत्तिहरू हाम्रो पहिचान, गौरव र ऐक्यबद्धताको प्रतीक हुन्।
हामी सबैलाई हार्दिक अपील छ — आफ्नो आवाजलाई परिवर्तन र प्रगतिका लागि शान्तिपूर्ण संवाद, करुणा र आपसी सम्मानका माध्यमबाट उठाऔँ। हिंसा र तोडफोडले हामीले चाहेको भविष्य ल्याउन सक्दैन, यसले त हाम्रो बलियो जगलाई मात्र कमजोर बनाउँछ।
नेपाल सधैँ विश्वलाई शान्ति, धैर्यता र सद्भावको देशको रूपमा चिनिएको छ। आउनुहोस्, यस पहिचानलाई जोगाऔं। शान्तिपूर्वक विरोध गरौं, आत्मसम्मानका साथ आफ्नो माग राखौं, र हाम्रो कामले हानि होइन, आशा ल्याओस्।
🕊️ शान्ति सँगै विरोध गरौं। दृढता सँगै बोलौं। करुणा सँगै काम गरौं।
हामी सबै मिलेर उज्ज्वल भविष्य निर्माण गर्न सक्छौं।
– शाइनी होटल्स एण्ड रिसोर्ट्स नेपाल
#शान्तिकोसन्देश
#नेपालशान्तिकोदेश
#एकताकोनेपाल