19/01/2021
यस Chitwan Hotel Training Center मा २०७६ सालमा ctevt को skill test अन्तर्गत level १ र २ को फर्म( commi II, commi III , Assistant waiter) भर्नुहुने सम्पूर्णको covid - १९ ले गर्दा ctevt बाट नै सम्पूर्ण परिक्षा स्थगन भएको हुँदा पुनः इच्छुक व्यक्तिहरूले तथा संस्थाहरुले यस संस्था मा सम्पर्क गरी फर्म भर्नुहुन अनुरोध गरिन्छ। साथै फर्म भर्न आउँदा सक्कल कागजात सहित उपिस्थित हुन अनुरोध गरिन्छ।
सम्पर्क
Chitwan Hotel Training Center
०५६-५२३०८५
९८६१२१६०४९
सम्पर्क गर्ने अन्तिम मिति :
२०७७/१०/०९
नोट : संस्था मार्फत आउनुहुनेले संस्था मा सम्पर्क गर्नुहुन अनुरोध छ।