01/09/2026
गोल्ड जिमका आदरणीय सदस्य, हाम्रा प्यारा दाइ केशव भट्टराई ज्यूकी ममतामयी आमाको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै मर्माहत बनाएको छ।
दिदिवंगत आमाको दिव्य आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, यस कठिन घडीमा केशव दाइ लगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै गहिरो समवेदना व्यक्त गर्दछौँ।