Jalbire Homestay

  • Home
  • Jalbire Homestay

Jalbire Homestay Nepali traditional food & confortable stay

जलबिरे होमस्टेमा यहाँहरुलाई हार्दिक स्वागत छ ।
12/07/2026

जलबिरे होमस्टेमा यहाँहरुलाई हार्दिक स्वागत छ ।

हामी देशमै, आफ्नै गाउँघरमै सम्भावना खोजिरहेका छौ, त्यसैको फलस्वरुप यहि मिति २०८३ असार २८ गते आइतबारदेखि चितवनको इच्छाकाम...
11/07/2026

हामी देशमै, आफ्नै गाउँघरमै सम्भावना खोजिरहेका छौ, त्यसैको फलस्वरुप यहि मिति २०८३ असार २८ गते आइतबारदेखि चितवनको इच्छाकामना गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल लामो झरना अवलोकनका लागि आउने आन्तरिक पर्यटकहरुलाई लक्षित गर्दै केही युवा साथीहरूको सहकार्यमा जलबिरे होमस्टे Jalbire Homestay संचालनमा ल्याउदैछौ ।

-पूर्ण पारिवारिक वातावरण
-स्थानीय स्तरमा उत्पादित सामाग्रीको रैथाने स्वाद
-खोलाको लोकल माछा, लोकल कुखुराको मासु
-स्वादिष्ट खाना र खाजा
-जन्मदिनको पार्टी, बैठक तथा स-सानो भेटघाटको लागि ३०-४० जना अट्ने हलको व्यवस्था ।
-जलबिरे खोलाको भ्यु हेर्दै खानपिनको आनन्द लिन सकिने
-क्यानोनिङ तथा र्‍याफि्टङको समेत व्यवस्था
-बास बस्नको लागि आरामदायी बेड र कोठाको व्यवस्था ।

मिति २०८३ असार २८ गते आइतबारदेखि साउन १५ गतेसम्म शुभारम्भको अफर अन्तर्गत रु. १०००/- रुपैयाँसम्मको बिलिङमा प्रती हजार २ वटा लामो झरनाको प्रवेश टिकट सित्तैमा वा १०% प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसैले तपाई सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौं ।

Address

Lamo Jharana, Jalbire

Website

Alerts

Be the first to know and let us send you an email when Jalbire Homestay posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed hotel?

Share