Aamako Maya Chhattarawas, Dhading

Aamako Maya Chhattarawas, Dhading Aamako Maya Chhattarawas, Dhading is non- governmental, not for profit, social welfare organization

जनजाति कल्याण अश्राम, नेपालद्वारा सञ्चालित आमाको माया  छात्रावास धादिङका सञ्चालक समिति सदस्य /अत्यन्तै सहयोगी  सामाजिक व...
25/08/2026

जनजाति कल्याण अश्राम, नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास धादिङका सञ्चालक समिति सदस्य /अत्यन्तै सहयोगी सामाजिक व्यक्तित्व आदरणीय श्री कृष्ण बद्री पौडेल ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना!🎂🙏🎈♥️

हार्दिक धन्यवाद तथा आभारनीलकण्ठ नगरपालिका–०३ निवासी हाम्रा नियमित सहयोगी बुवा श्री वीरबहादुर कार्कीज्यू तथा आमा श्रीमती ...
24/08/2026

हार्दिक धन्यवाद तथा आभार

नीलकण्ठ नगरपालिका–०३ निवासी हाम्रा नियमित सहयोगी बुवा श्री वीरबहादुर कार्कीज्यू तथा आमा श्रीमती विमला कार्कीज्यूकी सुपुत्री रवीना कार्कीज्यू आफ्नो जन्मदिनको शुभ अवसरमा छात्रावासमा उपस्थित भई भाइहरूका लागि आवश्यक स्टेसनरी सामग्री तथा केही खाजा लिएर आउनुभई सहयोग गर्नुभएकोमा उहाँप्रति छात्रावास परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।

यस अवसरमा रवीना कार्कीज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा उज्ज्वल भविष्यको कामना गर्दछौँ। छात्रावासप्रति उहाँले देखाउनुभएको माया, सद्भाव र सहयोगका लागि छात्रावास परिवार सधैँ आभारी रहनेछ। 🙏

हार्दिक धन्यवाद तथा आभारनीलकण्ठ नगरपालिका–०३ निवासी हाम्रा नियमित सहयोगी बुवा श्री सीताराम अधिकारीज्यू तथा आमा श्रीमती क...
18/08/2026

हार्दिक धन्यवाद तथा आभार

नीलकण्ठ नगरपालिका–०३ निवासी हाम्रा नियमित सहयोगी बुवा श्री सीताराम अधिकारीज्यू तथा आमा श्रीमती कल्पना अधिकारीज्यूका बेलायतमा बसोबास गर्नुहुने सुपुत्र श्री सुजन अधिकारीज्यूको जन्मदिनको शुभ अवसरमा छात्रावासमा उपस्थित भई भाइहरूका लागि खाजाको व्यवस्था गरिदिनुभएकोमा उहाँहरूप्रति छात्रावास परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।

यस अवसरमा श्री सुजन अधिकारीज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा उज्ज्वल भविष्यको कामना गर्दछौँ। छात्रावासप्रति उहाँहरूले देखाउनुभएको निरन्तर माया, सद्भाव र सहयोगका लागि छात्रावास परिवार सधैँ आभारी रहनेछ। 🙏

हार्दिक धन्यवाद तथा आभारनीलकण्ठ नगरपालिका–०३ निवासी श्री विष्णु परियारज्यू तथा श्री नेत्रबहादुर परियारज्यूले आफ्नी सुपुत...
18/08/2026

हार्दिक धन्यवाद तथा आभार

नीलकण्ठ नगरपालिका–०३ निवासी श्री विष्णु परियारज्यू तथा श्री नेत्रबहादुर परियारज्यूले आफ्नी सुपुत्री सजना परियारको जन्मदिनको शुभ अवसरमा छात्रावासमा उपस्थित भई भाइहरूका लागि खाजाको व्यवस्था गरिदिनुभएकोमा उहाँहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

उहाँहरूले देखाउनुभएको माया, सद्भाव र सहयोगका लागि हामी हृदयदेखि नै कृतज्ञ छौँ। सुपुत्रीलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँको सुख, सुस्वास्थ्य, समृद्धि तथा उज्ज्वल भविष्यको कामना गर्दछौँ। 🙏

18/08/2026

हार्दिक धन्यवाद तथा आभार

बि. के. मार्बल एण्ड सेनेटरीका प्रोप्राइटर श्रीमती सुशीला राजवंशीज्यू तथा उहाँका श्रीमान्ज्यूले आफ्ना सुपुत्र सुशान्त राजवंशीको जन्मदिनको शुभ अवसरमा छात्रावासमा उपस्थित भई आवश्यक सामग्री तथा भाइहरूका लागि खाजासहित सहयोग प्रदान गर्नुभएकोमा उहाँहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

उहाँहरूले देखाउनुभएको यस अमूल्य माया, सद्भाव र सहयोगका लागि हामी हृदयदेखि नै कृतज्ञ छौँ। सुपुत्र सुशान्त राजवंशीलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँको सुख, समृद्धि, सुस्वास्थ्य तथा उज्ज्वल भविष्यको कामना गर्दछौँ। 🙏

निलकण्ठ नगरपालिका–०३ निवासी श्रीमती सूर्य माया श्रेष्ठज्यू तथा श्री हरि श्रेष्ठज्यूकी सुपुत्री मञ्जु श्रेष्ठज्यूको जन्मद...
08/08/2026

निलकण्ठ नगरपालिका–०३ निवासी श्रीमती सूर्य माया श्रेष्ठज्यू तथा श्री हरि श्रेष्ठज्यूकी सुपुत्री मञ्जु श्रेष्ठज्यूको जन्मदिनको शुभ अवसरमा छात्रावासमा उपस्थित भई आफ्ना खुसीहरू साटासाट गर्दै छात्रावासका भाइहरूका लागि खाजा तथा खाद्यान्न सामग्री सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏

उहाँहरूको आत्मीयता, माया, सहयोग, सद्भाव र सामाजिक सेवाभावले छात्रावासका भाइहरूमा थप खुसी र उत्साह प्रदान गरेको छ। आफ्नो विशेष दिनलाई छात्रावासका भाइहरूसँग खुसी साटासाट गर्दै मनाउनु भएको यस पुण्य कार्यले हामी सबैलाई प्रेरणा प्रदान गरेको छ।

यस्तो माया, सद्भाव र सहयोगले हाम्रो छात्रावास परिवारलाई अझ नजिक बनाउने विश्वास लिएका छौँ।

मञ्जु श्रेष्ठज्यूलाई जन्मदिनको हार्दिक शुभकामना! 🎂🎉
सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सफलता तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। ❤️🙏

आगामी दिनहरूमा पनि यहाँहरूको माया, साथ, सहयोग र सद्भाव निरन्तर प्राप्त भइरहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

हार्दिक धन्यवाद तथा आभार! 🙏❤️

नीलकण्ठ नगरपालिका–१४ निवासी श्री जीवन रखाल मगर, श्रीमती फुलमाया रखाल मगर तथा उहाँहरूका छोराहरू अजित रखाल मगर र अविशेष रख...
01/08/2026

नीलकण्ठ नगरपालिका–१४ निवासी श्री जीवन रखाल मगर, श्रीमती फुलमाया रखाल मगर तथा उहाँहरूका छोराहरू अजित रखाल मगर र अविशेष रखाल मगरज्यूले हिजो छात्रावासमा उपस्थित भई आफ्नो खुसी साटासाट गर्दै छात्रावासका भाइहरूका लागि एक दिने भोजन कार्यक्रमको आयोजना तथा सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।

उहाँहरूको यस सहयोग, सद्भाव र सामाजिक सेवाभावले छात्रावासका भाइहरूलाई प्रेरणा मिलेको छ। आगामी दिनहरूमा पनि यस्तै सहयोग र सद्भाव निरन्तर रहोस् भन्ने अपेक्षा गर्दछौं।🙏🙏🙏

अमेरिकामा बसोबास गर्दै आउनुभएका समाजसेवी नातीबाबु भट्टले यस 'आमाको माया छात्राबास धादिङ'को अक्षयकोषका   लागि नियमित रूपम...
30/07/2026

अमेरिकामा बसोबास गर्दै आउनुभएका समाजसेवी नातीबाबु भट्टले यस 'आमाको माया छात्राबास धादिङ'को अक्षयकोषका लागि नियमित रूपमा दैनिक एक अमेरिकी डलर बचत गरी वर्षमा एकपटक छात्राबासको अक्षयकोषमा पठाउने अभियानलाई निरन्तरता दिँदै यस वर्ष रु ८५ हजार सहयोग गर्नुभएकोमा नातिबबाबु भट्टज्यूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौं ।
🙏🙏🙏

धादिङ जिल्ला नेत्रावती डबजाेङ स्थायी घर भई हाल नीलकण्ठ नगरपालिका वडा नम्बर ४  निवासी श्री रोशन कार्कीको शुभ जन्मोत्सवको ...
22/07/2026

धादिङ जिल्ला नेत्रावती डबजाेङ स्थायी घर भई हाल नीलकण्ठ नगरपालिका वडा नम्बर ४ निवासी श्री रोशन कार्कीको शुभ जन्मोत्सवको अवसरमा सुस्वास्थ्य दीर्घायु र शैक्षिक उन्नयनको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ।
साथै आमाको माया छात्रवास धादिङमा रहेका भाइहरूको लागि १ दिनको भोजनको लागि व्यवस्थापन मिलाउनु भएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं ।🙏🙏🙏🙏

आमाको माया छात्रावास धादिङमा छात्रवास प्रमुखको रुपमा  रहनुभएका श्री सुजल चौधरीज्यू आमाको माया छात्रवास बीरगंजमा कार्यक्ष...
22/07/2026

आमाको माया छात्रावास धादिङमा छात्रवास प्रमुखको रुपमा रहनुभएका श्री सुजल चौधरीज्यू आमाको माया छात्रवास बीरगंजमा कार्यक्षेत्र परिवर्तन भएपछि, फेरि भेटौला कार्यक्रममा।
साथमा मायाको चिनो प्रदान गर्नुहुँदै छात्रावास परिवार।
आगामी दिन अझै अनुकरणीय बन्न सकोस्।
शुभकामना 👏👏👏

Address

Dhading
AAMAKOMAYACHHATRAWAS,DHADING HTTPS://MAPS.APP.GOO.GL/YTR7DGX4QDSSJ6UB9

Telephone

+9779868813883

Website

Alerts

Be the first to know and let us send you an email when Aamako Maya Chhattarawas, Dhading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aamako Maya Chhattarawas, Dhading:

Shortcuts

Share

Category