HTV Television HD

HTV Television HD Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HTV Television HD, Dhangadhi, kailali, Dhangadhi.

31/08/2026

रसुवा बाढी पछि सुरुङभित्र अलपत्र भएका कामदारहरूलाई उद्धार गर्दै नेपाली सेना

24/08/2026
प्रेस विज्ञप्तिहिमानि  प्रोडक्सन प्राइभेट लिमिटेडद्वारा  सञ्चालित  एचटिभी टेलिभिजनका सम्बन्धमा पछिल्लो समय सामाजिक सञ्जा...
20/08/2026

प्रेस विज्ञप्ति

हिमानि प्रोडक्सन प्राइभेट लिमिटेडद्वारा सञ्चालित एचटिभी टेलिभिजनका सम्बन्धमा पछिल्लो समय सामाजिक सञ्जालमा प्रसारित केही भ्रामक तथा तथ्यहीन सामग्रीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

हिमानि प्रोडक्सन प्रा.लि.को प्रबन्धपत्र तथा नियमावलीमै सञ्चार तथा समाचारसम्बन्धी कार्य गर्ने उद्देश्य उल्लेख रहेको र सम्बन्धित सञ्चारमाध्यमको सूचना विभागमा दर्ता प्रक्रिया अगाडि बढिरहेको स्पष्ट पार्दछौँ। सामाजिक सञ्जालमा व्यक्तिगत खाताबाट प्रकाशित सामग्रीलाई एचटिभी टेलिभिजनको आधिकारिक समाचार वा संस्थागत सामग्रीका रूपमा प्रस्तुत नगर्न अनुरोध गर्दछौँ।

एचटिभी टेलिभिजनले उक्त विषयमा कुनै समाचार प्रकाशन वा प्रसारण गरेको छैन। तथ्य नबुझी संस्थाको नाम जोडेर भ्रमपूर्ण सूचना सम्प्रेषण नगर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौँ।

एचटिभी टेलिभिजनसँग असम्बन्धित व्यक्तिगत गतिविधि वा व्यक्तिगत सामाजिक सञ्जालमा प्रकाशित सामग्रीलाई संस्थासँग जोडेर संस्थाको प्रतिष्ठामा आँच पुर्‍याउने, भ्रम सिर्जना गर्ने वा बदनाम गर्ने उद्देश्यका गतिविधि जारी रहेमा उपलब्ध कानुनी
उपचारको बाटो अवलम्बन गर्न संस्था बाध्य हुनेसमेत जानकारी गराउँदछौँ।

17/08/2026

डडेल्धुरा भित्रका देउबा प्रचण्डबा का कार्यकर्ताहरू यो सुन्नुहोस ?

02/08/2026

गृहमन्त्री सुदन गुरुङ र हिन्दू सम्राट सेनाका प्रतिनिधि बीच मौखिक समझदारी

28/07/2026

सुदन गुरुङको एक्सन लगत्तै गृहको टोली विराटनगर पुग्यो

24/07/2026

ज्ञानेन्द्र शाहीले दलित युवतीसँग बिहे गरेको स्वीकार गरे |

Address

Dhangadhi, Kailali
Dhangadhi
10900

Alerts

Be the first to know and let us send you an email when HTV Television HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share