झण्डीडाडा रम्भ्याङ सामुदायिक हाेमस्टे, राेङ ६ स्कुल-धजे

  • Home
  • Nepal
  • Ilam
  • झण्डीडाडा रम्भ्याङ सामुदायिक हाेमस्टे, राेङ ६ स्कुल-धजे

झण्डीडाडा रम्भ्याङ सामुदायिक हाेमस्टे, राेङ ६ स्कुल-धजे Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from झण्डीडाडा रम्भ्याङ सामुदायिक हाेमस्टे, राेङ ६ स्कुल-धजे, Hotel resort, रम्भ्याङ, इलाम, Ilam.

Jhandi danda homestay, guest room ready. Welcoming to you. PC- Easthar Rai
03/11/2026

Jhandi danda homestay, guest room ready. Welcoming to you. PC- Easthar Rai

02/11/2026

रोङ गाउँपालिकाको झण्डीडाँडामा घरबासको व्यवस्था
इलाम । झण्डीडाँडा पर्यटकीय क्षेत्रमा झण्डीडाँडा होमस्टे सञ्चालनमा आएको छ ।

२०८३ को दशैको अवसर पारेर असोजको अन्तिम सातादेखि होमस्टे खुलेको हो । होमस्टेले झण्डीडाँडा पर्यटकीय क्षेत्रमा भ्रमणमा आउने आगन्तुक पर्यटक हरुका लागि सेवा खुला गरिएको होमस्टे सञ्चालक बिकास राइले बताए ।

होमस्टेबाट आगन्तुकहरुलार्इ थप सहज हुने झण्डीडाँडा पर्यटन प्रबर्धन तथा ब्यवस्थापन समितिका अध्यक्ष डम्बर साम्पाङ ले बताए । रम्भ्याङ स्थित धजे भञ्ज्याङमा शुरु गरिएको होमस्टेमा शुरुमा किराना तथा चिया खाजा शुरु गरिको थियो । अहिले भने खाना र बास समेतको प्रबन्ध गरिएको होमस्टे सञ्चालिका एस्तर राईले बताए ।

सामुदायिक रुपमा करिव सय जना बढीको जिन्सी तथा आर्थिक सहयोग र छ लाख बढीको लागतमा होमस्टे सुरु गरिएको झण्डीडाँडा रम्भ्याङ सामुदायिक होमस्टेका सचिव युवा नेता रन्जित राइले जानकारी दिए ।

सानो र सरल रुपमा सुरु गरिएको होमस्टेलालाई विस्तार गर्दै लगिने उनले बताए । नयाँ होमस्टे सञ्चालनले पर्यटकहरुका लागि सुविधाका साथै स्थानीयमा उत्साह बढेको स्थानीय समाजसेवी निमा साङपाङले जानकारी दिइन् ।

01/11/2026
31/10/2026
झण्डीडाँडा पर्यटकीय क्षेत्र धजेमा झण्डीडाँडा होमस्टे निर्माण तथा सञ्चालनमा आर्थिक तथा जिन्सी सहयोग गर्नुहुने हजुरहरु सम्...
30/10/2026

झण्डीडाँडा पर्यटकीय क्षेत्र धजेमा झण्डीडाँडा होमस्टे निर्माण तथा सञ्चालनमा आर्थिक तथा जिन्सी सहयोग गर्नुहुने हजुरहरु सम्पुर्णमा हार्दिक धन्यबाद ब्यक्त गर्दै अब सामान्य रुपमा किराना पसल, चिया- खाजा तथा खाना र बास समेतको ब्यवस्था शुरु गरिएको सहर्ष जानकारी गराउँदछौ । र सहयोग दाता सम्पुर्णमा झण्डीडाँडा पर्यटकीय क्षेत्र भ्रमणको लागि हार्दिक निम्तो गर्दै हजुरहरुमा सकेको सहुलियत गरिने समेत अनुरोध गर्दछौ । धन्यबाद ।

सिलिङ लाइयो ।
29/10/2026

सिलिङ लाइयो ।

Address

रम्भ्याङ, इलाम
Ilam

Website

Alerts

Be the first to know and let us send you an email when झण्डीडाडा रम्भ्याङ सामुदायिक हाेमस्टे, राेङ ६ स्कुल-धजे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category