Hotel Pauwa Gorusinge

Hotel Pauwa Gorusinge Hotel Pauwa offers typical Nepalese traditional cultural hospitality in a homely environment.

जहाँ बाट आतिथ्यको सुरुवात हुन्छ ..🙏thank you for choosing on hotelpauwa
20/04/2026

जहाँ बाट आतिथ्यको सुरुवात हुन्छ ..🙏
thank you for choosing on hotelpauwa





जहाँ बाट आतिथ्यको सुरुवात हुन्छ ..🙏श्री गौतम बुद्ध  माध्यमिक विद्यालय
19/04/2026

जहाँ बाट आतिथ्यको सुरुवात हुन्छ ..🙏

श्री गौतम बुद्ध माध्यमिक विद्यालय






जहाँ बाट आतिथ्यको सुरुवात हुन्छ.....‎  baniya sir  🎉🎉‎यहाँको जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना।‎तपाईंको यो जन्मदिन स्म...
18/04/2026

जहाँ बाट आतिथ्यको सुरुवात हुन्छ.....
‎ baniya sir 🎉🎉
‎यहाँको जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना।
‎तपाईंको यो जन्मदिन स्मरणीय रहोस् ।
‎यहाँलाई मनैदेखि शुभकामना !
‎होटल पौवा , गोरुसिङ्गे ।


गोरुसिङ्गे शाखा  वर्ष ०८२ /०८३ को उत्कृष्ट कर्मचारी छनोट अन्तर्गत अन्तराम चौधरी उत्कृष्ट हुनुभएकोमा उहाँका आगामी दिनहरू ...
09/04/2026

गोरुसिङ्गे शाखा वर्ष ०८२ /०८३ को उत्कृष्ट कर्मचारी छनोट अन्तर्गत अन्तराम चौधरी उत्कृष्ट हुनुभएकोमा उहाँका आगामी दिनहरू अझै उत्कृष्ट बन्दै जाउन हार्दिक बधाई तथा शुभकामना।

सेवा नै धर्म हो,होटेल पौवा प्रालि को १०औ स्थापना दिवस मा नेपाल बाल सङ्गठन कपिलवस्तु बालगृह तौलीहवा मा खाद्यान्न तथा फलफु...
08/04/2026

सेवा नै धर्म हो,
होटेल पौवा प्रालि को १०औ स्थापना दिवस मा नेपाल बाल सङ्गठन कपिलवस्तु बालगृह तौलीहवा मा खाद्यान्न तथा फलफुल वितरण गरी खुसी मनाउनुका साथै बालगृहमा रहेका सम्पूर्ण बालकहरूको उज्ज्वल भविष्यको कामना गरिएको छ।

30/03/2026

बितायौ बालापन ।
🎉 गौरवमय एक दशक 🎉
स्वाद उत्सव
📅 चैत्र २६–२८
📍 होटल पौवा
✨ स्वाद, र रमाइलोको संगम
🙏 हार्दिक निमन्त्रणा

27/03/2026
27/03/2026

🙏 श्री राम नवमीको हार्दिक शुभकामना 🙏
मर्यादा, सत्य र धर्मको मार्गमा अघि बढ्ने प्रेरणा भगवान श्रीरामबाट सधैं मिलिरहोस्।
सबैको जीवनमा शान्ति, सुख र समृद्धि रहोस्। ✨
होटल पौवा परिवार

Address

Buddhabatika
Kapilvastu
32809

Telephone

+9779857072591

Website

Alerts

Be the first to know and let us send you an email when Hotel Pauwa Gorusinge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hotel Pauwa Gorusinge:

Shortcuts

Share

Category