Sankalpa Boys Hostel

Sankalpa Boys Hostel सफा, शान्त, स्वास्थ र पारिवारिक बाताबरण

के तपाईं काठमाडौमा होस्टेलमा बस्न खोजिरहनु भएको छ भने हामीलाई सम्झनुहोस् । सम्पुर्ण सेवा, सुविधा र नयाँ ब्यबस्थापन सहित ...
05/07/2026

के तपाईं काठमाडौमा होस्टेलमा बस्न खोजिरहनु भएको छ भने हामीलाई सम्झनुहोस् । सम्पुर्ण सेवा, सुविधा र नयाँ ब्यबस्थापन सहित संकल्प ब्वाइज होस्टेलमा भर्ना खुला छ ।
सिट सिमित छ । आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् ।
यस होस्टेलको प्रमुख विशेषताहरु :
👉️ पारिवारिक, नेचुरल र पिसफुल वातावरण ।
👉️ स्वस्थ, हाइजेनिक भोजन ।
👉️ उच्च गतिको गुणस्तरिय र भरपर्दो इन्टरनेट ।
👉️ चौविसै घण्टा बत्ती, पानीको सुविधा ।
👉️ नियमित सरसफाई सेवा, सफा, स्वच्छ र स्वस्थ वातावरण ।
👉️ कलेज, शैक्षिक इन्स्टिच्युट र कन्सलट्यान्सीको सहज पहुँच भएको प्राइम लोकेशन ।
👉️ कपडा धुने र सुकाउने सुविधा ।
👉️ पुर्ण सुरक्षा सेवा, सिसीटिभी निगरानी ।
शान्त, सुरक्षित र आरामदायी होस्टेल खोज्दै हुनुहुन्छ भने आजै फोन गरेर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
सम्पर्क नं:
📞 986-3705131
📍संकल्प ब्वाइज होस्टल,
बालकुमारी, ललितपुर

अब काठमाडौ बसेर अध्ययन गर्न, लोक सेवा परिक्षा तयारी तथा बिदेश जाने चाहने हरुका लागि हाम्रो यस संकल्प ब्वाईज होस्टलमा नया...
05/05/2026

अब काठमाडौ बसेर अध्ययन गर्न, लोक सेवा परिक्षा तयारी तथा बिदेश जाने चाहने हरुका लागि हाम्रो यस संकल्प ब्वाईज होस्टलमा नयाँ भर्ना खुलेको जानकारी गराउँद छौं !
चाँडो सम्पर्क गर्नु होला !
👉️सम्पर्क
Sankalpa Boys Hostel
बालकुमारी, ललितपुर
#हाम्रा_बिशेषता
१) उज्यालो हाइजेनिक कोठाहरु भएको , सधैं घाम लाग्ने ,खुल्ला ठाउँ भएको ।
२) विद्यार्थीको लागि मुख्य ठाउँहरुमा (इन्स्च्युट,कलेज ) पुग्न वाकिङ distance तथा यातायातको सहजता रहेको ।
३) स्वस्थ्य खाना र बस्न राम्रो ब्यबस्था भएको ।
४) राम्रो वाइफाइको राम्रो सुबिधा भएको ।
५) सफा पिउने पानी एवं लुगा धुने सुबिधा भएको ।
लोकेसन : बालकुमारी चोक, ललितपुर
सम्पर्क : 986-3705131 whatsapp&viber

काठमाडौंमा राम्रो होस्टल खोज्दै हुनुहुन्छ भने अब हामीलाई सम्झनु होला!असम्पर्क 👇️Sankalpa boys hostelBalakumari Lalitupr ...
04/05/2026

काठमाडौंमा राम्रो होस्टल खोज्दै हुनुहुन्छ भने अब हामीलाई सम्झनु होला!
अ
सम्पर्क 👇️
Sankalpa boys hostel
Balakumari Lalitupr Near NCIT college !
9863705131

नयाँ भर्ना खुल्यो ! समयमै आफ्नो सिट सुरक्षित गर्नु होला ! ゚  ゚viralシfypシ゚viralシalシfollowers
14/11/2025

नयाँ भर्ना खुल्यो ! समयमै आफ्नो सिट सुरक्षित गर्नु होला !
゚
゚viralシfypシ゚viralシalシfollowers

Address

Balkumari, Lalitpur
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sankalpa Boys Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category