Aabha Girls Hostel

Aabha Girls Hostel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aabha Girls Hostel, Hostel, Kalikasthan,Dillibazarr, Kathmandu.

Safe, comfortable, and student-friendly girls hostel in Kathmandu with a peaceful environment, quality facilities, and a homely atmosphere for students and working women.

जनै पूर्णिमाको हार्दिक शुभकामना! 🙏
28/08/2026

जनै पूर्णिमाको हार्दिक शुभकामना! 🙏

22/08/2026
📢 तत्काल कर्मचारी आवश्यक! 👨‍🍳आभा गर्ल्स होस्टेल, कालिकास्थान–डिल्लीबजार, काठमाडौंमा **Hostel Cook & Helper** पदका लागि अ...
01/08/2026

📢 तत्काल कर्मचारी आवश्यक! 👨‍🍳

आभा गर्ल्स होस्टेल, कालिकास्थान–डिल्लीबजार, काठमाडौंमा **Hostel Cook & Helper** पदका लागि अनुभवी, मेहनती र जिम्मेवार व्यक्तिहरूको आवश्यकता रहेको छ।

✅ स्वस्थ तथा स्वादिष्ट खाना पकाउन सक्ने
✅ भान्सा तथा भोजन क्षेत्र सफा राख्न सक्ने
✅ टोलीसँग मिलेर काम गर्न सक्ने
✅ इमानदार, अनुशासित र जिम्मेवार व्यक्तित्व भएको

🎁 आकर्षक तलब
🏠 खाना तथा बस्ने सुविधा
🤝 मैत्रीपूर्ण कार्य वातावरण
📈 दीर्घकालीन रोजगारीको अवसर

📍 स्थान: कालिकास्थान, डिल्लीबजार, काठमाडौं
📞 सम्पर्क: 9851424801

आजै आवेदन दिनुहोस् र हाम्रो होस्टेल परिवारको हिस्सा बन्नुहोस्! ✨

14/07/2026

The perfect place to stay and study.

13/07/2026

Your cozy corner awaits. 💕

🌾 Happy Ashar 15! 🌧️Celebrating the day that honors our farmers, fertile fields, and the spirit of Nepal. 💚May this seas...
29/06/2026

🌾 Happy Ashar 15! 🌧️
Celebrating the day that honors our farmers, fertile fields, and the spirit of Nepal. 💚
May this season bring abundant harvests, happiness, and prosperity to all.

AABHA GIRLS HOSTEL मा महिला कुक (Cook) आवश्यक!खाना बनाउने अनुभव भएकी महिला कुकको आवश्यकता।-खाना तथा बस्ने सुविधा उपलब्ध-...
18/06/2026

AABHA GIRLS HOSTEL मा महिला कुक (Cook) आवश्यक!

खाना बनाउने अनुभव भएकी महिला कुकको आवश्यकता।

-खाना तथा बस्ने सुविधा उपलब्ध
- मैत्रीपूर्ण कार्य वातावरण
- सुरक्षित तथा सफा कार्यस्थल
-अनुभवीलाई प्राथमिकता

तलब: रु. 15,000 – 20,000

📍 Kalikasthan, Dillibazar
📞 985-1424801

रुचि हुने उम्मेदवारले तुरुन्त सम्पर्क गर्नुहोस्।

हाम्रो क्यान्टिन तथा होस्टेलका लागि अनुभवी र जिम्मेवार Cook को आवश्यकता रहेको छ। Hostel/Canteen/Hotel मा काम गरेको अनुभव...
17/06/2026

हाम्रो क्यान्टिन तथा होस्टेलका लागि अनुभवी र जिम्मेवार Cook को आवश्यकता रहेको छ।
Hostel/Canteen/Hotel मा काम गरेको अनुभव भएकालाई प्राथमिकता
सफा, जिम्मेवार तथा समयपालन गर्ने
टोलीमा काम गर्न सक्ने
राम्रो सरसफाइ तथा Hygiene बानी भएको

📍 स्थान: कालिकास्थान, डिल्लीबजार
📞 सम्पर्क: 985-1424801

आफ्नो अनुभव वा CV सहित आजै सम्पर्क गर्नुहोस्।

तुरुन्तै महिला Cook आवश्यक Aabha Girls Hostel, कालिकास्थान–डिल्लीबजारका लागि अनुभवी महिला कुक चाहिएको छ।✨ सुविधा:- खाना ...
03/06/2026

तुरुन्तै महिला Cook आवश्यक
Aabha Girls Hostel, कालिकास्थान–डिल्लीबजारका लागि अनुभवी महिला कुक चाहिएको छ।
✨ सुविधा:
- खाना तथा बस्न पूर्ण सुविधा
- आकर्षक तलब
- सुरक्षित र पारिवारिक वातावरण
- तुरुन्त काम सुरु गर्न सकिने
📍 स्थान: कालिकास्थान, डिल्लीबजार
📞 सम्पर्क: 985-1424801
Interested हुनुहुन्छ भने अहिले नै फोन गर्नुहोस् वा Inbox गर्नुहोस्।

02/06/2026

At Aabha Girls Hostel, we are not just providing rooms — we are creating a family 💖🎂
Celebrating birthdays together, sharing happiness together 🥳✨
A safe, friendly & homely environment for every girl 🌸

Address

Kalikasthan,Dillibazarr
Kathmandu
44605

Website

Alerts

Be the first to know and let us send you an email when Aabha Girls Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category