15/11/2026
श्री अल्फा बोइज होस्टेल पुनः सञ्चालनमा आएको जानकारी गराउँदछौँ। 🏠
हामी पुनः खुला भएका छौँ। ❤️
📍 स्थान: Old Baneshwor, Bhimsen Gola
🛏️ १, २, ३ र ४ सिटर कोठाहरू उपलब्ध छन्।
✨ घरको जस्तै आत्मीय वातावरण
🍛 दैनिक स्वादिष्ट खाना
❤️ सफा, सुरक्षित तथा पारिवारिक वातावरण।
आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
श्री अल्फा बोइज होस्टेल
तपाईंको दोस्रो घर! 🏡