19/10/2026
बडा दशैं, तिहार तथा छठ पर्व २०८३ को हार्दिक मंगलमय शुभकामना! यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
#बडादशैं #शुभदीपावली #छठपर्व #हार्दिकशुभकामना