25/10/2020
बि.सं.२०७७ सालको बिजया-दशमी, दिपावली,नेपाल-संवत् अौ छट-पर्वको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण पाहूना-अतीथिगण, बुवा-अामा,दाजूभाई,दिदी-बहीनि, ईष्टमित्र,कूल-कुटुम्व,साथिभाई, छर-छिमेकीको साथै तपाईहरुको स-परिवारमा शुख, शान्ती,प्रगति, अारोग्य र सम्बृद्धिको हार्दिक हार्दिक मँङ्लमय शुभकामना ब्यक्त गर्दै,माता-दूर्गाभवानीको अनुकम्पाले सम्पुर्ण विश्व लगायत नेपाल र नेपालीलाई एेलेको यो COVID -19 को जघण्य प्रकोपबाट मुक्त हुने प्रेरणारुपी उर्जा मिलोस भन्ने करोडौ शुभकामना...!!!🙏🎉❤️💐🎀