30/06/2024
हिजो सम्पन्न नेपाल सुनचाँदी व्यावसायि महासंघ को चौठों महाधिवेशन बाट अत्यधिक बहुमत प्राप्त गरी बिजयी हुनु भएका अध्यक्ष अर्जुन रसाईली ज्यू, नरेन्द्र बिश्वकर्मा, राजु धमला र सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा नयाँ कार्यकाल को सुभकामना दिन चाहन्छौ।