01/03/2016
यस नेपाल स्पेन फ्रेन्डसीप एशोसियसनको द्घितिय उपाध्यक्ष एवं बरिष्ठ पर्यटन व्यवसायी श्री कृष्ण कुमार अर्याल, नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयबाट नेपाल पर्यटन बोर्ड संञ्चालक समिति सदस्यमा नियुक्ति हुनु भएकोमा हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।
अध्यक्ष बासुदेब गिरी
एवं सम्पूर्ण नेपाल स्पेन फ्रेन्डसीप एशोसियसन परिवार