Parbat Syanja Seti Dovan Guest House

Parbat Syanja Seti Dovan Guest House रिजरभेसन तथा अन्य जानकारीका लागी सम्पर्कः 9803667572

22/01/2025
बैनीको जापान को यात्रा सुखमय रहने छ भन्ने अपेक्षा गर्दै,  तपाई को उज्ज्वल भबिस्य को कामना सहित हार्दिक बधाई, शुभकामना सा...
26/10/2024

बैनीको जापान को यात्रा सुखमय रहने छ भन्ने अपेक्षा गर्दै,
तपाई को उज्ज्वल भबिस्य को कामना सहित हार्दिक बधाई, शुभकामना साथै शुभ यात्रा बैनी
✈️✈️

भाई विसाल को बैदेसिक यात्रा सुखमय र प्रभाव कारी फलदाई रहोस सुभ यात्रा मेरो भाई हाम्रो माया र सम्बन्ध यसरी नै रही रहोत
08/10/2024

भाई विसाल को बैदेसिक यात्रा सुखमय र प्रभाव कारी फलदाई रहोस सुभ यात्रा मेरो भाई हाम्रो माया र सम्बन्ध यसरी नै रही रहोत

रिजरभेसन तथा अन्य जानकारीका लागीपर्वत स्याङ्जा सेती  दोभान गेस्ट हाउसमित्रनगर -२६ नयांबसपार्क  काठमाण्डौसम्पर्कः 9803667...
12/09/2024

रिजरभेसन तथा अन्य जानकारीका लागी
पर्वत स्याङ्जा सेती दोभान गेस्ट हाउस
मित्रनगर -२६ नयांबसपार्क काठमाण्डौ
सम्पर्कः 9803667572
प्रो: पदम आले

12/09/2024

तपाईं काठमाण्डौ बाहिरबाट काम बिशेषले राजधानी आउनु भएको हो?
अथवा, तपाईंका आफन्तहरू बिदेशबाट नेपाल आउंदै हुनुहुन्छ र केही रात काठमाण्डौ मा बिताउनु पर्ने छ?
वा, तपाईं नयां बसपार्कको बातावरणमा बिताउने सोचमा हुनुहुन्छ?
त्यसो हो भने, यहांहरूको आबश्यकता अनुसारको स्वच्छ, खाना सफा, पारिवारिक बाताबरणको, सम्पूर्ण फर्निचर र सुबिधाहरु का साथ पर्वत स्याङ्जा सेती दोभान गेस्ट हाउस तत्पर छ।

बिशेषताहरूः
पूर्ण बातानुकुलित कोठाहरू
पूर्ण आधुनिक र नयां फर्निचर हरु
२४ घण्टा खुला रहने
पार्किंगको राम्रो ब्यबस्था
उच्च गतिको इन्टरनेट
२४ सै घण्टा तातो/ चिसो पानीको ब्यबस्था
शान्त तथा पारिवारिक बाताबरण
काठमाण्डौ को अबस्थित
एअरपोर्टठमेल तथा पर्यटकिय गन्तब्यहरू बाट
नजिकको दूरी
यहांहरूको बजेट सुहाउंदो।

रिजरभेसन तथा अन्य जानकारीका लागी
पर्वत स्याङ्जा सेती दोभान गेस्ट हाउस

मित्रनगर नयांबसपार्क काठमाण्डौ
सम्पर्कः
पदम आले :9803667572

Address

Mitranagar-26, New Buspark, Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Parbat Syanja Seti Dovan Guest House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category