Property Karobar Center

Property Karobar Center "जहाँ भरोसा हुन्छ, त्यही सम्पत्ति सुरक्षित हुन्छ!"

कोठा भाडामा — Koteshwor, Kathmandu 🏠✅ 4 जनासम्म बस्न मिल्ने✅ मासिक भाडा: रू. 11,000 पानी र फोहर व्यवस्थापन शुल्क सहित✅ 2...
22/09/2025

कोठा भाडामा — Koteshwor, Kathmandu 🏠

✅ 4 जनासम्म बस्न मिल्ने
✅ मासिक भाडा: रू. 11,000 पानी र फोहर व्यवस्थापन शुल्क सहित
✅ 24/7 पानी उपलब्ध (Automatic water system)
✅ पार्किङ सुविधा उपलब्ध
✅ Koteshwor Chowk बाट 200 मिटर मात्र, मुख्य सडकमै

👉 रमाइलो स्थान, राम्रो पहुँच, विद्यार्थी वा काम गर्ने व्यक्तिहरूका लागि उपयुक्त।

📞 सम्पर्क गर्नुस्: 9703619338/9829441459
Videos ko lagi WhatsApp: 9829441459 Property Karobar Center

    🚀 भाडा, हिसाब–किताब, र भवन व्यवस्थापनमा टाउको दुखाइ? अब MFK Company सँग समाधान!🏠 तपाईं विदेशमा हुनुहुन्छ वा नेपालमै ...
15/08/2025


🚀 भाडा, हिसाब–किताब, र भवन व्यवस्थापनमा टाउको दुखाइ? अब MFK Company सँग समाधान!

🏠 तपाईं विदेशमा हुनुहुन्छ वा नेपालमै — भवन भाडा, Control र सुरक्षा हामी लिन्छौं।
💰 भाडा संकलन गरेर तोकेको समयमा खातामा जम्मा गर्छौं।
🎥 CCTV जोडेर विदेशबाटै आफ्नो घर हेर्न सक्नुहुन्छ।
🔐 Building को Complete Management — भाडेदार छान्ने देखि मर्मत–सम्भार सम्म।

📌 अहिले सम्म ६ वटा भवन हाम्रो नियन्त्रणमा छन्, र मालिकहरू पूर्ण tension-free।
📩 आजै मेसेज गर्नुहोस् वा MFK App डाउनलोड गर्नुहोस्!
Contact for more : 9829441459/9703619338

31/07/2025

"अब तपाईंको भवन पनि डिजिटल बनाउनुहोस् – MFK Official App सँग!"MFK Company ले ल्याएको Smart Building Management System मार्फत तपाईंको भवन अब पुरै मोबाइलबाट चल्छ।MFK Official App मा Building RegisterBuilding No. मा Click गरेपछि सम्पूर्ण सटर र कोठाको विवरण हेर्न मिल्नेव्यक्तिगत बिलिङ प्रणाली, पासवर्ड सुरक्षितQR Code बाटै भुक्तानीAI Agent Maya मार्फत नियम बुझ्ने, जानकारी लिने, कम्प्लेन गर्ने सुविधा२४/७ Customer Care Support📢 अब भवन मालिकलाई कागज, फोन र भुक्तानीको झन्झट हटेर Full Digital Solution पाइनेछ।

Address

Koteshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Property Karobar Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share