Kasthamandap Boys Hostel

Kasthamandap Boys Hostel Budget-oriented, sociable accommodation- dormitory and private rooms and a variety of foods that give you the nutrients you need to maintain your health.

https://youtu.be/ARmbZM6CIv0?si=UzZaGHp3ozjOOWDkठुला माछाहरु यिनै हुन कि के हो त?!
11/05/2024

https://youtu.be/ARmbZM6CIv0?si=UzZaGHp3ozjOOWDk
ठुला माछाहरु यिनै हुन कि के हो त?!

The Citizenship case of Kantipur Chief Kailash Shirohiya has turned into more suspicious by as the day goes by. However Suprem Court has stepped up to stop t...

23/12/2023
25/06/2023
31/05/2023

काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध गराउने सम्बन्धमा यस काठमाडौँ महानगरपालिकाबाट मिति २०८०।०२।०६ गते सार्वजनिक सूचना जारी भैसकेको छ । नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको छ । स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्घि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउने तर्फ माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै काठमाडौँ महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौ ।

यदि मन्त्री ज्युले ७ दिन भित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौ ।

यस्मा भएको likesर comments हेरौँ, विधेयक प्रति जनताको मत।
21/09/2022

यस्मा भएको likesर comments हेरौँ, विधेयक प्रति जनताको मत।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार ।

16/09/2022

❤️🇳🇵❤️'s short video with ♬ original sound

15/09/2022

महानगरपालिकाले एक सूचना जारी गर्दै असोज १ गतेबाट सार्वजनिक स्थानमा धुमपान गर्न निषेध गरेको जानकारी दिएको हो।

Address

Kathmandu
Kathmandu
46000

Telephone

+9779860892575

Website

Alerts

Be the first to know and let us send you an email when Kasthamandap Boys Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category