Hotel Avaran suites pvt ltd

Hotel Avaran suites pvt ltd hospitality services

With Mugling Bazar – I just got recognised as one of their top fans! 🎉
28/07/2026

With Mugling Bazar – I just got recognised as one of their top fans! 🎉

Big Breaking news : Shinta Mani Mustang owned by Namgyal Sherpa, managing director of Thamserku Trekking and CEO of Sher...
28/07/2026

Big Breaking news : Shinta Mani Mustang owned by Namgyal Sherpa, managing director of Thamserku Trekking and CEO of Sherpa Hospitality Group becomes the World's No. 1 Luxury Hotel.❤️

संसारकै सबैभन्दा लक्जरी होटलको पहिलो नम्बरमा ‘सिन्तामणी मुस्ताङ’
28/07/2026

संसारकै सबैभन्दा लक्जरी होटलको पहिलो नम्बरमा ‘सिन्तामणी मुस्ताङ’

संसारकै सबैभन्दा लक्जरी होटलको पहिलो नम्बरमा ‘सिन्तामणी मुस्ताङ’

28/07/2026
विश्वकै नम्बर 1 लक्जरी होटल बन्यो सिन्ता मणि मुस्ताङनेपालको पर्यटन क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा ठूलो उपलब्धि हासिल ग...
27/07/2026

विश्वकै नम्बर 1 लक्जरी होटल बन्यो सिन्ता मणि मुस्ताङ

नेपालको पर्यटन क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा ठूलो उपलब्धि हासिल गरेको छ। मुस्ताङस्थित Shinta Mani Mustang प्रतिष्ठित अमेरिकी लक्जरी जीवनशैली पत्रिका Robb Report ले सार्वजनिक गरेको "The 50 Greatest Luxury Hotels on Earth 2026" सूचीमा विश्वकै नम्बर १ स्थानमा परेको छ।

विश्वभरका लक्जरी होटलहरूको मूल्याङ्कनपछि तयार गरिएको उक्त सूचीमा शिन्ता मणि मुस्ताङले उत्कृष्ट आतिथ्य, स्थानीय संस्कृति, हिमाली प्राकृतिक सौन्दर्य र अतिथि अनुभवका आधारमा शीर्ष स्थान सुरक्षित गरेको हो। होटल नेपालकै Sherpa Hospitality Group द्वारा सञ्चालन हुँदै आएको छ।

पर्यटन व्यवसायीहरूले यस उपलब्धिले नेपाललाई साहसिक पर्यटनसँगै विश्वस्तरीय लक्जरी पर्यटन गन्तव्यका रूपमा थप स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। यसबाट उच्चस्तरीय विदेशी पर्यटक आकर्षित हुने र नेपालको पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

विश्वकै उत्कृष्ट लक्जरी होटलको सूचीमा नेपालको शिन्तामणि मुस्ताङ पहिलो नम्बरमा,,
27/07/2026

विश्वकै उत्कृष्ट लक्जरी होटलको सूचीमा नेपालको शिन्तामणि मुस्ताङ पहिलो नम्बरमा,,

With B Crazy fan  – I just got recognised as one of their top fans! 🎉
27/07/2026

With B Crazy fan – I just got recognised as one of their top fans! 🎉

Address

कलङ्की, मालपोत कार्यालय नजिक
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Hotel Avaran suites pvt ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category