Diya Pathibhara Girls Hostel

Diya Pathibhara Girls Hostel One of the top girls hostels in Kathmandu.

गर्ल्स होस्टेलमा बस्न खोजिरहनु भएको छ भने हामीलाई सम्झनुहोस् । सम्पुर्ण सेवा, सुविधा र नयाँ ब्यबस्थापन सहित दिया पाथिभरा...
08/03/2026

गर्ल्स होस्टेलमा बस्न खोजिरहनु भएको छ भने हामीलाई सम्झनुहोस् । सम्पुर्ण सेवा, सुविधा र नयाँ ब्यबस्थापन सहित दिया पाथिभरा गर्ल्स होस्टेलमा भर्ना खुला छ । सिट सिमित छ
आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्

यस होस्टेलको प्रमुख विशेषताहरु :
👉️ पारिवारिक, वातावरण ।
👉️ स्वस्थ, हाइजेनिक भोजन ।
👉️ उच्च गतिको गुणस्तरिय र भरपर्दो इन्टरनेट ।
👉️ चौविसै घण्टा तातो/चिसो पानीको सुविधा ।
👉️ नियमित सरसफाई सेवा, सफा, स्वच्छ र स्वस्थ वातावरण ।
👉️ कलेज, शैक्षिक इन्स्टिच्युट र कन्सलट्यान्सीको सहज पहुँच भएको प्राइम लोकेशन ।
👉️ वासिन मेसिनमा कपडा धुने र सुकाउने सुविधा ।
👉️ पुर्ण सुरक्षा सेवा, सिसीटिभी निगरानी ।
शान्त, सुरक्षित र आरामदायी होस्टेल खोज्दै हुनुहुन्छ भने आजै फोन गरेर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
सम्पर्क नं:
📞 9851230662,9768918892
दिया पाथिभरा गर्ल्स होस्टेल अनामनगर भाटभटेनि र लिबटी कलेज छेउ , काठमाडौं

06/03/2026

दिया पाथिभरा गर्ल्स होस्टेल – तपाईंको घरजस्तो अनुभव, अनामनगर, काठमाडौंमा!

भाटभटेनी शपिङ सेन्टर र प्रतिष्ठित लिबर्टी कलेज नजिकै, अनामनगरको सुन्दर र सुरक्षित वातावरणमा रहेको दिया गर्ल्स होस्टेल सबै छात्रा र कामकाजी महिलाहरूको पहिलो रोजाइ हो। हामी यहाँ तपाईंलाई घरको मिठास, सुरक्षित वातावरण र आरामदायी बसोबास उपलब्ध गराउँछौं।

बसोबास र सुविधाहरू

पूरै सुसज्जित कोठाहरू – सफा, खुला र राम्रो भेन्टिलेसन भएका आरामदायी बेड तथा स्टोरेज।

पौष्टिक घर-जस्तो खाना – स्वस्थकर र स्वादिष्ट नास्ता, खाना र बेलुकीको भोजन।

२४/७ सुरक्षा व्यवस्था – CCTV निगरानी र सुरक्षित कम्पाउन्ड।

हाई-स्पीड वाइ-फाइ – पढाइ वा कामका लागि निरन्तर इन्टरनेट।

तातो र चिसो पानी – २४ घण्टा उपलब्ध।

लुगा धुने सुविधा – नियमित लन्ड्री सेवा।

सफा र स्वच्छ वातावरण – नियमित सरसफाइ र हेरचाह।

मैत्रीपूर्ण व्यवस्थापन – तपाईंको आवश्यकता अनुसार सहयोग गर्न तत्पर।

किन रोज्ने दिया पाथीभरा गर्ल्स होस्टेल?

सुरक्षा, सुविधा र किफायती शुल्कका कारण हामी अनामनगर क्षेत्रमा बसोबास गर्न चाहने छात्राहरूको पहिलो रोजाइ हौं। भाटभटेनी र लिबर्टी कलेज नजिक हुनु हाम्रो अतिरिक्त विशेषता हो।

लिबर्टी कलेज काठमाडौंकै उत्कृष्ट शैक्षिक संस्था हो। आधुनिक शिक्षण पद्धति, अनुभवी शिक्षक र विद्यार्थीमैत्री वातावरणका कारण यसले अनगिन्ती प्रतिभाशाली विद्यार्थी तयार पारेको छ। यस्तो प्रतिष्ठित कलेज नजिक बस्न पाउनु विद्यार्थीका लागि प्रेरणादायी कुरा हो।

सम्पर्क गर्नुहोस्

📍 स्थान: अनामनगर, काठमाडौं (भाटभटेनी र लिबर्टी कलेज नजिक)
📞 फोन: 9851230662
📲 facebook and whatsapp ma हामीलाई contact गर्नुहोस् – Diya Pathibhara Girls Hostel

"दीया पाथिभरा गर्ल्स होस्टेल – सहि लाेकेसन, सुरक्षित, आरामदायी र विद्यार्थीमैत्री आवास।"

दिया पाथिभरा गर्ल्स होस्टेल – तपाईंको घरजस्तो अनुभव, अनामनगर, काठमाडौंमा!भाटभटेनी शपिङ सेन्टर र प्रतिष्ठित लिबर्टी कलेज ...
05/03/2026

03/03/2026
Holi 2082 at Diya Pathivara Girls Hostel.
03/03/2026

Holi 2082 at Diya Pathivara Girls Hostel.

Address

Anamnagar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Diya Pathibhara Girls Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category