Riman Boys Hostel

Riman Boys Hostel you are looking secure and peaceful environment boy's hostel you be sure always you will feel like your home here.

If you looking peaceful environment boy's hostel. really you will feel like your own home.that's way hurry up contact us...
30/06/2026

If you looking peaceful environment boy's hostel. really you will feel like your own home.that's way hurry up contact us for book your seat.

note available just one seater and three seatrer.

काठमाडौको भिड भित्र एउटा सुन्दर सफा आफ्नै घरमा बसेको जस्तो महसुस हुने सान्त  बाताबरण र राम्रो खाना बस्नको लागी सबै सहुलि...
03/05/2026

काठमाडौको भिड भित्र एउटा सुन्दर सफा आफ्नै घरमा बसेको जस्तो महसुस हुने सान्त बाताबरण र राम्रो खाना बस्नको लागी सबै सहुलियत भएको ( boy's hostel ) खोज्दै हुनुहुन्छ भने 24 घन्टा पानी भएको हरेक ( floor cc camera ) भएको Riman boy's hostel मा तपाईहरुलाई स्वागत छ सिट सिमित छ यदि तपाईंहरू इच्छुक हुनुहुन्छ भने तुरुन्तै सम्पर्क गर्नु होला धन्यवाद ।

नोट : स्थान शान्ति नगर कारेस्वोर मार्ग
सिट उपलब्ध : 3 सिटर मा मात्र 2 वोटा खाली

तपाई जागीर गर्दै या अध्यन गर्दै हुनुहुन्छ र बस्नलाई शान्त बाताबरण भएको सफा सुघर 24 घन्टा चिसो तातो पानी भएको साथै प्रतेक...
22/02/2026

तपाई जागीर गर्दै या अध्यन गर्दै हुनुहुन्छ र बस्नलाई शान्त बाताबरण भएको सफा सुघर 24 घन्टा चिसो तातो पानी भएको साथै प्रतेक ( floor cc camera ) भएको आफ्नो घर जस्तै महसुस हुने boy's hostel को खोजीमा हुनुहुन्छ भने आउनुहोस् तपाइले खोजेको जस्तै रहेकोछ Riman boy's hostel सिट सिमित छ यो offer लाई सदुपयोग गर्नुहोला साथै छिटो भन्दा छिटो सम्पर्क गरेर आफ्नो लागी ( 2 seater 3 seater book )गर्नु होला धन्यवाद ।

12/02/2026
काठमाडौंको कोलाहल भित्र पढ्न अनि र बस्न लाई शान्त बाताबरण भएको आफ्नो घरमा बसेको जस्तै अनुभव हुने शान्ति नगर कारेस्वोर मा...
12/02/2026

काठमाडौंको कोलाहल भित्र पढ्न अनि र बस्न लाई शान्त बाताबरण भएको आफ्नो घरमा बसेको जस्तै अनुभव हुने शान्ति नगर कारेस्वोर मार्ग स्थित रहेको riman boys होस्टेलमा 2 सिटर र 3 सिटर सिमित खाली छ यदि तपाई हरु खाना बस्न लाई एउटा राम्रो boys होस्टेलको खोजिमा हुनु हुन्छ भने सदैव हमिलै सम्जन्नु होला ।
नोट जताततै जनालाई एकदमै पायक पर्ने लोकेसन रहेको छ । सुरक्षाको लागि प्रतेक फ्याल्टमा cc camera रहेको छ ।
contact no : 9829711871

काठमाडौंको कोलाहल भित्र एउटा सान्त बाताबरण भएको  जताततै जानलाइ पायक पर्ने  आफ्नै घरमा बसेको जस्तो अनुभुती हुने शान्तिनगर...
09/02/2026

काठमाडौंको कोलाहल भित्र एउटा सान्त बाताबरण भएको जताततै जानलाइ पायक पर्ने आफ्नै घरमा बसेको जस्तो अनुभुती हुने शान्तिनगर स्थित ओमकारेस्वोर मार्ग लोकेसन रहेको ( boys hostel ) को खोजीमा हुनुहुन्छ भने सिमित सिट खाली रहेको हुँदा चांडो भन्दा चांडो सम्पर्क गर्नु होला contact no 9829711871 धन्यवाद ।

के तपाईहरु शान्त  बाताबरण भएको ( boy's hostel ) मा बस्नको लागी खोजी रहन्नु भएको छ तेसो हो भने जताततै जानलाई  पनि पायक पर...
09/02/2026

के तपाईहरु शान्त बाताबरण भएको ( boy's hostel ) मा बस्नको लागी खोजी रहन्नु भएको छ तेसो हो भने जताततै जानलाई पनि पायक पर्ने साथै आफ्नै घरमा रहेको अनुभुती दिने एक मात्र Riman boys hostel सदैव तपाईंहरुको सेवामा तात्पर्य छ । सिट सिमित छ चांडो सम्पर्क गर्नु होला धन्यवाद ।9829711871

Address

Omkareswor Marg
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Riman Boys Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category