30/06/2025
शहरको भीड, हल्ला र दैनिकीको दौडानबाट कहिले काँही अलिक टाढा हुन मन लाग्छ।
न योजना, न हतार – बस शान्त वातावरण, राम्रो खाना र मन पगाल्ने दृश्यहरू।
त्यही सरलता र शान्तिको खोजीमा हामीले तयार गरेका छौं बटुवा रिसोर्ट।
यहाँ तपाईं पाहुना होइन – तपाईं आफ्नै ठाउँमा हुनुहुन्छ।