14/04/2025
हामि “A to Z sekuwa & thakali restaurant” का सदस्यहरू भित्री हृदयदेखि आज सम्पुर्ण नेपालीहरूको नयॅा वर्ष २०८२ साल र आगामी दिनहरू शुभ र लाभदायिक रहिरहोस भन्ने कामना गर्दछौ।🙏🏻
हामी हजूरको साथ र मायालाई स्मरणीय बनाउने छौ।✍🏻✍🏻✍🏻
स्वस्थ खाना अनि स्वच्छ वातावरण हाम्रो विचार।
हजूरको सेवाको लागि “ए टु जेट रेस्टुरेन्ट” हरपल तयार॥🙏🏻