Lukla Women Committee

Lukla Women Committee LWC shares informations and provides a platform where women and man come together to show how society benefits from women's equal access. Lukla women group

24/06/2025

पासाङल्हामु महिला समितिका अध्यक्ष पासाङल्हामु शेर्पाले आयमूलक कार्यक्रममा गाउँपालिकाले जोड दिन आग्रह गनुभएको...

लुक्ला महिला समूह, आचु निमा र मकालु टोलीप्रति हार्दिक आभार ब्यक्त गर्दछ! तपाईंहरूको सहयोग र उदारताले हामीलाई अत्यन्तै प्...
02/06/2025

लुक्ला महिला समूह, आचु निमा र मकालु टोलीप्रति हार्दिक आभार ब्यक्त गर्दछ! तपाईंहरूको सहयोग र उदारताले हामीलाई अत्यन्तै प्रेरित गरेको छ। 🙏❤️

With Lukla Sebru Group participating inauguration program of learning hub and gender friendly restroom building of Lukla...
17/11/2024

With Lukla Sebru Group participating inauguration program of learning hub and gender friendly restroom building of Lukla basic school supported by Khumbu Pasanglhamu RM,Class Room In The Cloud, Rotary club of mid Wirral UK and rotary club of dillibazar Kathmandu
Thank you to all the donors 🙏🌸💐
Together we can build brighter future of our children and communities!!!!☀️☀️☀️

🕯 ॐ मणि पद्मे हुँ 108🕯ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ། ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ། ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ།💐 🕯भावपूर्ण श्रद्धाञ्जली 🕯💐खुम्बु पासाङ...
25/07/2024

🕯 ॐ मणि पद्मे हुँ 108🕯
ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ། ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ། ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ།
💐 🕯भावपूर्ण श्रद्धाञ्जली 🕯💐
खुम्बु पासाङ ल्हमु गाउँपालिका २ लुक्ला निबासी, लुक्ला महिला समुहको सदस्य श्रीमती ङिमी शेर्पा ४५ वर्षको उमेरमा साउन ९ गते बुधबारको दिन स्वर्गरोहण हुनु भयो।उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ र उहाँको आत्माले शान्ति मिलोस भनि भगवान बुद्ध सँग प्रथाना गर्दछौ।
दिवंगत आत्माको देवचेनमा बासहोस ।
💐༄༅། ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ ། 💐
[लुक्ला महिला समूह]

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा पा...
30/08/2022

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

लुक्ला महिला समूहद्वारा आयोजित तथा खुम्बु पासाङल्हामु गाऊँपालिका वडा नः२ को सहयोगमा बुद्ध धर्म संरक्षण र प्रवर्धन गर्ने ...
26/08/2022

लुक्ला महिला समूहद्वारा आयोजित तथा खुम्बु पासाङल्हामु गाऊँपालिका वडा नः२ को सहयोगमा बुद्ध धर्म संरक्षण र प्रवर्धन गर्ने उद्देश्यका साथ संचालित २ महिने सम्भोटालिपी कक्षा समापन कार्यक्रमको केहि झलकहरु
हार्दिक नमन साथै धन्यवाद हाम्रा पूजनीय धर्म गुरुहरू :~
श्री खेन्पो कुन्साङ तेन शेर्पा जी
श्री लोपोन फुरी शेर्पा जी
श्री लोपोन लाक्पा दोर्जे शेर्पा जी
तपाईंहरूको अमूल्य,महत्वपूर्ण र जीवन उपयोगी र ज्ञानवर्धक बौधिक ज्ञान र उपदेशको लागि🙏💐🙏

24/06/2022

सन्ध्याकालीन नमस्कार 🙏
यहाँहरु सम्पूर्ण लुक्लाबासी आमाबुवा,दाजुभाई तथा दिदीबहिनी हरुमा आज मिति 2079/03/10 गते बाट लुक्ला केम्गुन गुम्बामा सम्भोटालिपिको कक्षा संचालन भएको छ, तसर्थ सम्पूर्ण इच्छुक महानुभावहरु आइतबारदेखि सम्भोटालिपिको कक्षामा उपस्थित हुन र यदि कसैलाई जानकारी नभएमा यसै पोस्ट मार्फ़त जानकारी गराउदछौं ।
Advanced level class's time 6am -7 am
Basic level class's time 7am-8 am

🕯 ॐ मणि पद्मे हुँ 108🕯ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ། ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ། ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ།💐 🕯भावपूर्ण श्रद्धाञ्जली 🕯💐खुम्बु पासाङ...
25/05/2022

🕯 ॐ मणि पद्मे हुँ 108🕯
ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ། ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ། ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ།
💐 🕯भावपूर्ण श्रद्धाञ्जली 🕯💐
खुम्बु पासाङ ल्हमु गाउँपालिका २ लुक्ला निबासी, लुक्ला महिला समुहको उपाध्यक्ष श्रूशी दाफुटी शेर्पाको पिता श्री पेम्बा छिरी
शेर्पा ४९ वर्षको उमेरमा जेठ १० गते मंगलवारको दिन स्वर्गरोहण हुनु भयो।उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ र उहाँको आत्माले शान्ति मिलोस भनि भगवान बुद्ध सँग प्रथाना गर्दछौ।
दिवंगत आत्माको देवचेनमा बासहोस ।
💐༄༅། ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ ། 💐
[लुक्ला महिला समूह]

Thank you 🙏Thank you so much for your generous gift to our Lukla Women Group 😍We really appreciate to have your support,...
20/05/2022

Thank you 🙏
Thank you so much for your generous gift to our Lukla Women Group 😍
We really appreciate to have your support,Through your donation we have been able to accomplish our goal and continue working towards our campaign of Make Khumbu Plastic free region.
Our slogan is “Say No To plastic pollution”

🕯 ॐ मणि पद्मे हुँ 108🕯ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ། ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ། ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ།💐 🕯 Rest In Peace 🕯 💐राष्ट्रिय विभूति स...
16/11/2021

🕯 ॐ मणि पद्मे हुँ 108🕯
ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ། ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ། ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ།
💐 🕯 Rest In Peace 🕯 💐
राष्ट्रिय विभूति स्व.पासाङ ल्हामु शेर्पाको पिता श्री फुर्बा कितार शेर्पा ९८ वर्षको उमेरमा कार्तिक ३० गते मंगलवारको दिन स्वर्गरोहण हुनु भयो।उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ र उहाँको आत्माले शान्ति मिलोस भनि भगवान बुद्ध सँग प्राथाना गर्दछौ।
दिवंगत आत्माको देवचेनमा बासहोस ।
💐༄༅། ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ ། 💐
[लुक्ला महिला समूह]

भावपूर्ण श्रद्धाञ्जलीखुम्बु पासाङ ल्हमु गाउँपालिका ५ नाम्चे निबासी,नाम्चे  महिला समुहको उपाध्यक्ष श्रीमती मिङमा फुटी शेर...
08/05/2021

भावपूर्ण श्रद्धाञ्जली

खुम्बु पासाङ ल्हमु गाउँपालिका ५ नाम्चे निबासी,नाम्चे महिला समुहको उपाध्यक्ष श्रीमती मिङमा फुटी शेर्पा, बैशाख २४ गते करिब साझा ५ बजे स्वर्गरोहण हुनु भयो ।
उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ र उहाँको आत्माले शान्ति मिलोस भनि भगवान बुद्ध सँग प्राथाना गर्दछौ.
दिवंगत आत्माको देवचेनमा बासहोस ।
💐༄༅། ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ ། 💐
[लुक्ला महिला समूह]

Address

Lukla
Lukla

Alerts

Be the first to know and let us send you an email when Lukla Women Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lukla Women Committee:

Share