25/08/2026
तीजको रङ्ग, दिदीबहिनीहरूको सङ्ग! 🌺
यसपालिको तीज लीला प्यालेस नेपालगन्जसँग मनाऔँ। राष्ट्रिय कलाकारको प्रस्तुति, स्वादिष्ट तीज दर, डान्स, फ्रि मेहन्दी र धेरै उपहारहरूका साथ। सिट सीमित छ, आजै सम्पर्क गरी टिकट बुक गर्नुहोस्!
📞 081-536222 / 9858063665