River View Hotel & Family Restaurent

River View Hotel & Family Restaurent Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from River View Hotel & Family Restaurent, Hotel, Aserdi, Palpa.

रिभर भ्यु होटल एण्ड फेमिली रेस्टुरेन्ट, रम्भा- १, हुँगी, पाल्पा।
02/08/2022

रिभर भ्यु होटल एण्ड फेमिली रेस्टुरेन्ट, रम्भा- १, हुँगी, पाल्पा।

02/08/2022

सस्तो, राम्रो, सफा र गुणस्तरीय खानाको लागि हामीलाई सम्झिनुहोस।

27/08/2019

सुखद हरितालिका तीज २०७६ को पावन अवसरमा यस रिभर भ्यु होटल एन्ड फेमिली रेस्टुरेन्टद्वारा यही २०७६/०५/१४ गते सनिवार का दिन सस्तोमा दर खाने कार्यक्रम राखिएको हुँदा इच्छुक महानुभाबहरुले यहि २०७६/०५/१२ गते सम्म आफ्नो नाम दर्ता गर्नुहुन हार्दिक अनुरोध गर्दछौं । साथै २०७६/०५/१२ गते भन्दा पछाडी दर्ता नगरिने ब्यहोरा पनि जानकारी गराउदछौ ।

स्थान : रिभर भ्यु होटल एन्ड फेमिली रेस्टुरेन्टको प्राङ्गणमा
मिति : २०७६/०५/१४ गते सनिबार
समय : दिउँसो १२:०० बजे
दर्ता शुल्क : रू. ३००/- (अक्षरुपी तीन सय मात्र )
१० बर्ष भन्दा मुनीको बच्चाको लागि रू. १५०/- (अक्षरुपी एक सय पचास मात्र )
सम्पर्क : ९८१३२३६२६१ लेखनाथ न्यौपाने

गाँस बासको लागि हामीलाई  ससम्झिनुहोला ल ।
03/07/2019

गाँस बासको लागि हामीलाई ससम्झिनुहोला ल ।

24/03/2019

सबैलाई चुलो निम्ता छ है, ठूलो पर्दामा क्रीकेट आइ.पी.एल. हेर्नको लागि रिभर भ्यु होटल एन्ड फेमीली रेस्टुरेन्टमा आउनुहोला साथै हजुरहरुको सेवा गर्ने मौका दिनुहोला ।

27/01/2019

Night Scene of River View Hotel & Family Resturant Rambha-1, Hungi Palpa

स्वादिष्ट खाना तथा बास बस्नको लागि हामिलाइ सम्झनुहोस ।सम्पर्क नम्बर : ९८५६०२८५९८, ९८४७०६७७८७, ९८४६४७८१७७,९८५६०५१८०७
19/01/2019

स्वादिष्ट खाना तथा बास बस्नको लागि हामिलाइ सम्झनुहोस ।
सम्पर्क नम्बर : ९८५६०२८५९८, ९८४७०६७७८७, ९८४६४७८१७७,९८५६०५१८०७

Address

Aserdi
Palpa

Website

Alerts

Be the first to know and let us send you an email when River View Hotel & Family Restaurent posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category