Pauwa Banbas

Website

Pauwa Banbas 🍽️ Pauwa Banbas
📍Tinahu 1, Chaukidanda, Palpa
📞 9857072511, 9857072512

15/10/2026
पौवा वनबासमा हार्दिक स्वागत तथा धन्यवाद ।।प्रकृतिको सुन्दर काखमा अवस्थित पौवा वनबासमा रोटरी क्लब अफ लुम्बिनीको १३४औँ निय...
10/10/2026

पौवा वनबासमा हार्दिक स्वागत तथा धन्यवाद ।।

प्रकृतिको सुन्दर काखमा अवस्थित पौवा वनबासमा रोटरी क्लब अफ लुम्बिनीको १३४औँ नियमित बैठक तथा तेस्रो बोर्ड बैठक सम्पन्न गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ।

आफ्नो अमूल्य समय प्रदान गरी पौवा वनबासलाई रोज्नुभएकोमा रोटरी क्लब अफ लुम्बिनीका सम्पूर्ण सदस्यज्यूहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। 🙏

यहाँहरूको उपस्थितिले हाम्रो आतिथ्यलाई अझ विशेष र स्मरणीय बनाएको छ। आगामी दिनहरूमा पनि यस्तै आत्मीय भेटघाट र सहकार्यको अपेक्षा गर्दछौँ।

पौवा वनबास — प्रकृतिको काखमा नेपाली आतिथ्यको आत्मीय अनुभूति।

Pauwa Banbas | Whence Hospitality Begins

27/03/2026

🙏 श्री राम नवमीको हार्दिक शुभकामना 🙏
मर्यादा, सत्य र धर्मको मार्गमा अघि बढ्ने प्रेरणा भगवान श्रीरामबाट सधैं मिलिरहोस्।
सबैको जीवनमा शान्ति, सुख र समृद्धि रहोस्। ✨
होटल पौवा परिवार

24/03/2026

स्थापनाको एक दशक मनाइरहँदा होटल पौवाका विभिन्न शाखामा गरेर २ सय ५० भन्दा बढी लगानीकर्ता छन् भने एक हजार कर्मचारी ....

21/03/2026

स्वाद उत्सव
हातको कला,
मनको माया ।

बितायौं बालापन,
हरेक प्लेटमा सम्झना।

20/03/2026

🎉 गौरवमय एक दशक 🎉
स्वाद उत्सव
📅 चैत्र २६–२८
सबैजना स्वादमा भेटौँ है ।।
🙏 हार्दिक निमन्त्रणा

13/02/2026

हार्दिक निमन्त्रणा

सनातन संस्कृतिको संरक्षण र संवर्द्धनको भावसहित
भक्ति र आस्थाको महासन्ध्या "महाशिवरात्री"को पावन अवसरमा आयोजित 'भजन-कीर्तन' समारोहमा यहाँहरूलाई सादर आमन्त्रण गर्दछौँ।

परम्परा, संस्कार र नेपालीपनको सुगन्ध बोकेको
यस वर्षको महाशिवरात्री होटेल पौवासँगै अविस्मरणीय बनाऔँ।

नेपाली संस्कार र सनातन परम्पराका हरेक पर्वमा
‘पौवाको साथ, पौवाको स्वाद’

🌿 प्रकृतिसँग मिलन, स्वादसँग सम्बन्ध — होटल पौवा 🍽️✨ स्मरणीय बनभोजको अनुभव, होटल पौवासँग ✨✅बिहान खाजा✅दिउँसो खाना✅ दिउँसो...
22/12/2025

🌿 प्रकृतिसँग मिलन, स्वादसँग सम्बन्ध — होटल पौवा 🍽️
✨ स्मरणीय बनभोजको अनुभव, होटल पौवासँग ✨
✅बिहान खाजा
✅दिउँसो खाना
✅ दिउँसो खाजा

📍 तिनाउ–१, चौकिडाडा, पाल्पा
📞 9857072511 | 9857072512

🍃 स्वाद, सेवा र शान्त वातावरणको एकै ठाउँमा अनुभव लिनुहोस्।

Address

Tinahu 1, Chaukidada
Palpa
00977

Alerts

Be the first to know and let us send you an email when Pauwa Banbas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category