Kuno Banbas

Kuno Banbas 🌿🏡 Kuno Kitchen Lodge – Where Nature Feels Like Home 🌿🏡
📍 Pokhara-23, Birim
📞 +977-9856044152

10/10/2026

पूर्वको आकाशमा घामको लाली छाउँदा
हरियाली प्रकृतिले मनै लोभ्याउँदा।
शान्ति आनन्द र आत्मीयताको सुन्दर आभास
एकपटक अवश्य आउनुहोस कुनो वनबास रिसोर्ट 🌿❤️

08/10/2026

कुनो वनवास रिसोर्ट

07/10/2026

स्वादिलो परिकार मनमोहक वातावरण
हरेक गाँसमा भेटिन्छ आफ्नोपन।

03/10/2026

बिहान ८ बजे बाट ७५ जनाबाट सुरु भएको दौड कार्यक्रम अहिले बेलुकाको ७.४० बजेसम्म निरन्तर चलिरहेको छ अहिले १५ जना हुनुहुन्छ

03/10/2026

कुनो वनवास रिसोर्ट बाट कार्यक्रम सुरु
Backyard Ultra Nepal 4.0 Open” “Backyard Ultra Nepal World Championship

03/10/2026

कार्यक्रम सुरु हुने तयारीमा

02/10/2026

अल्ट्रा ट्रेल्स नेपाल प्रा.लि.को आयोजनामा पोखरामा भोलि अर्थात् आश्विन १७ गते शनिबारका दिन आयोजना हुन गइरहेको “Backyard Ultra Nepal 4.0 Open” तथा “Backyard Ultra Nepal World Championship” को सुरुवाती स्थल कुनो वनबास रिसोर्ट, बिरिम, पोखरा–२३ बन्न पाउनु हाम्रो लागि गौरवको विषय हो। 🇳🇵🌏
देश तथा विदेशबाट सहभागी हुने सम्पूर्ण धावकहरूलाई कुनो वनबास रिसोर्टमा हार्दिक स्वागत तथा सफलताको शुभकामना!

02/10/2026

कार्यक्रम सफलताको शुभकामना।
🏃‍♂️कुनो वनबास रिसोर्टबाट अन्तर्राष्ट्रिय दौडको सुरुवात
अल्ट्रा ट्रेल्स नेपाल प्रा.लि.को आयोजनामा पोखरामा भोलि अर्थात् आश्विन १७ गते शनिबारका दिन आयोजना हुन गइरहेको “Backyard Ultra Nepal 4.0 Open” तथा “Backyard Ultra Nepal World Championship” को सुरुवाती स्थल कुनो वनबास रिसोर्ट, बिरिम, पोखरा–२३ बन्न पाउनु हाम्रो लागि गौरवको विषय हो। 🇳🇵🌏
देश तथा विदेशबाट सहभागी हुने सम्पूर्ण धावकहरूलाई कुनो वनबास रिसोर्टको हार्दिक स्वागत तथा सफलताको शुभकामना! ❤️
घण्टैपिच्छे ६.९ किलोमिटरको निर्धारित दुरी पूरा गर्दै अगाडि बढ्ने यस चुनौतीपूर्ण प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूको दृढता, साहस, धैर्य र उत्कृष्ट प्रदर्शनका लागि हार्दिक शुभकामना। 💪🏃‍♂️
पोखराको प्राकृतिक सौन्दर्य, ग्रामीण परिवेश र साहसिक पर्यटनलाई विश्वसामु चिनाउने यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमले हाम्रो क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत थप योगदान पुर्‍याउने विश्वास लिएका छौँ।
कुनो वनबास रिसोर्ट परिवार
बिरिम, पोखरा–२३, कास्की

02/10/2026

प्रकृतिको काखमा शीतल हावा, मनै लोभ्याउने ठाउँ,
पोखरीमा माछा खेल्छन्, आफैं झिकी स्वादमा खाऊँ।
लोकल माछा, हाँस–कुखुरा, स्वादमा गाउँको सुवास
खान, बस्न र रमाउन आउनू—कुनो वनबास।

Address

Pokhara/23
Pokhara
977

Website

Alerts

Be the first to know and let us send you an email when Kuno Banbas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category