21/09/2024
🙏🏻घुम्ने मौसम सुरु भयो है सबै जनालाई पोखरामा स्वागत छ🙏🏻
पोखराको सुन्दरतामा रमाउनुहोस् – हाम्रो होटलमा लक्जरी छुट्टी अनुभव गर्नुहोस्!
हाम्रो होटल पोखराको मुटुमा अवस्थित छ, जहाँबाट तपाईंले अन्नपूर्ण हिमाल श्रृंखलाको दृष्य, प्रसिद्ध फेवाताल, र अद्भुत सूर्योदयको अनुभव गर्न सक्नुहुन्छ। प्राकृतिक सौन्दर्य र आधुनिक सुविधाको अनौठो मेल तपाईंलाई अविस्मरणीय छुट्टी दिनेछ!
सुविधाहरू:
• आरामदायक र सुसज्जित कोठाहरू
• प्याराग्लाइडिङ, राफ्टिङ,वन्जिजम्प लगाएत संम्पुर्ण ं साहसिक कुराहरुको अनुभव
• पोखराका पर्यटकीय स्थलहरूको विशेष भ्रमण प्याकेज
• नि:शुल्क वाइफाइ, तातो/चिसो पानीको व्यबस्था
• एयरपोर्ट पिकअप तथा ड्रप सेवा
• भ्रमणमा आऊनुहुनेहरुलाई बिशेष छुट
• जोमसोम-मुक्तिनाथ दर्शनको लागि सम्पुर्ण व्यबस्था
विशेष प्रस्ताव:
आजै बुकिङ गर्नुहोस् र बिषेश छुट पाउनुहोस्!
सम्पर्क:
फोन: +९७७-९८४६४८०९८५, +९७७-९८०५४८०९८५
वेबसाइट: https://g.co/kgs/1U5Wg12
पोखराको शान्त वातावरणमा आराम गर्नुहोस्, फेवातालको सुन्दर हिमालको दृष्यको साथमा अविस्मरणीय क्षण बिताउनुहोस्!