25/08/2026
🧹 हाउसकिपिङ कामदार आवश्यक
J*P Guest House & Apartment मा अपार्टमेन्टको हाउसकिपिङका लागि एक जना महिला वा पुरुष कामदार आवश्यक छ।
📍 काम गर्ने स्थान: सेदी हाइट–१८, पोखरा
⏰ काम गर्ने समय: बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म
💰 मासिक तलब: रु. १०,०००
हप्ताको 1 दीन बिदा बस्न पाउने
कामको समय धेरै लामो छैन। सामान्यतया बिहान ११ बजे आएर दिउँसो ३ बजे काम सकिन्छ। कामको अवस्था हेरेर कुनै दिन अलि छिटो जान सकिने र कुनै दिन काम बढी भएमा आपसी समझदारीमा केही ढिलोसम्म बस्नुपर्ने हुन सक्छ।
यो काम सेदी तथा आसपासका स्थानीय व्यक्तिहरूका लागि विशेष रूपमा उपयुक्त हुन सक्छ। विशेषगरी आफ्ना बच्चाबच्चीलाई बिहान स्कुल पठाएर आएर काम गर्न सक्ने र बच्चाबच्ची स्कुलबाट फर्किने समयअघि काम सकेर घर जान चाहनेहरूका लागि यो राम्रो अवसर हो।
यदि तपाईं इच्छुक हुनुहुन्छ वा नजिकैको कोही योग्य व्यक्ति हुनुहुन्छ भने, कृपया सम्पर्क गर्नुहोस्:
📞 881972343272
इच्छुक व्यक्तिले सम्पर्क गरी थप जानकारी लिन सक्नुहुन्छ।