29/02/2024
सम्पुर्णमा नमस्कार 🙏🙏हाम्रो ताप्लेजुङ् जिल्लामा अवस्थित खाम्बचेनमा होटेल सिङ्गी नम्जोङ खुल्ला भैसकेको छ र हजुरहरुलाई यहा पाल्नु भएर सम्पुर्ण सेवा सुबिधाहरु लिन हार्दिक स्वागत गर्दछौं । यदि कन्चनजङ्ग हिमालको यात्रा गर्न जाँदै हुनुहुन्छ भने एकचोटी सेवा दिने मौका त दिनुहोस बाकी सुबिधा हामी आफै प्राप्त गर्ने छौ।
Hello everyone 🙏🙏 Hotel Singi Namjong has been opened in Khambchen located in Taplejung district and we warmly welcome you to stay here and enjoy all the services.If you are going to travel to Kanchenjunga Himal then give us a chance to serve once then we will take care of the rest.