surya hotel and Khaja ghur

surya hotel and Khaja ghur service

23/09/2024

कामदार आवश्यकता

मिति २०८१/६/७

सुर्य होटल एण्ड खाजा घर चौ.न.पा ७ नगर अस्पताल क्यान्टिनमा कामदार आवश्यक भएको हुदा इच्छुक योग्यता पुगेका नेपाली नागरिकले २०८१/६/७ देखि २०८१/६/११ गत्ते भित्र आबेदन दिन हुन यो सुचना प्रकाशन गरिएको छ।

तपसिल:-
क्र.स विबरन संङ्या तलब
१ कुक १ जना घन्टाको रु.७०
२ हेल्फर १ जना घन्टाको रु.४०
नोट:-
खान बस्न आफै ब्यबस्था गर्नु पर्नुका साथै कुनै बिशयमा बिबाद उठे कम्पनिको निर्णय मान्य हुनेछ।
सम्पर्क नम्बर ९८७३८४४७५८

Address

Udayapur Nepal
Udayapur

Website

Alerts

Be the first to know and let us send you an email when surya hotel and Khaja ghur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category