Hotel sindhu

Hotel sindhu its a pure local food
organic food
discover a new level of taste

Opening soon
02/04/2026

Opening soon

19/08/2024
दाउराबाट बन्नेकाे अनि अर्गानिक  थकाली खानाकाे थाली अनि साथमा  सिन्धुपाल्चोकको हिमाली भेग बाट अाएकाे वास्मति चामलको   खान...
03/07/2024

दाउराबाट बन्नेकाे अनि अर्गानिक थकाली खानाकाे थाली अनि साथमा सिन्धुपाल्चोकको हिमाली भेग बाट अाएकाे वास्मति चामलको खाना अनि लेख बाटै ल्याएकाे पिठाेकाे ढिडाे देखि आगाेमा नै बनाईने लाेकल राेटिकाे सेट
लाेकल खसिकाे सबै परिकार
लाेकल भाले सेट
कालिज सेट
लाेकल खसी ,भाले,कालिज ,पाेर्क अनि बाेर्ईलर सम्मकाे सेकुवा सेट
अनि लाेकल भाेटमास,गुन्द्रुक ,बदाम ,अनि लेकाली अालुकाे पाेले देखि सादेकाे अनि तारेकाे परिकार
अल्काेहलका हरेक प्याकेज MRP मुल्यमा 🍸️🥂🍻🍺🥃🍶
साथिभाईकाे साथमा हजुरहरूकाे लाेकल स्वाद लिनसक्ने अान्नद र काेलाहाल मुक्त स्थान अनि पारिवारिक वातावरण १00 जनाकाे लागि एकैपटक थकाली दाउरामा पकाएकाे थकाली सेट अडरलिने क्षमता भएकाे अनि सेवा दिरहेकाे
हरेक अफिस , समुह,समेति देखि हरेक पाटि गाेस्टि गर्ने १५० जनाकाे क्षमता भएकाे हल अनि खुला वातावरणमा बस्नेकाे लागि ५० जनाकाे क्षमता भएकाे
साथमा लाईभ स्व🎼🎵🎧️🎤 चलाउने ठाउँ भएकाे
साथै वासकाे पनि व्यबस्था
माेवाई नं ९८१७१२५६७३/९७०४१६८१५३📞📲
cont 9817125673/9704168153📞☎️
Whatshop/viber (रामचन्द्र गिरी)
कागेश्वरि मनहरा ५ थली हरियालि नगर हाईट प्रगति आवास टाेल

01/01/2024

राष्ट्रिय नेपाली टोपी दिवस 2080 अनि अन्तर्राष्ट्रिय नया वर्ष 2024 उपक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु ❤️ 🎆🥂!

Address


Telephone

+9779817125673

Website

Alerts

Be the first to know and let us send you an email when Hotel sindhu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hotel sindhu:

  • Want your business to be the top-listed Hotel?

Share