Hotel Suryansh pvt. Ltd.

  • Home
  • Hotel Suryansh pvt. Ltd.

Hotel Suryansh pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hotel Suryansh pvt. Ltd., Hotel, .

सोनम  ल्होछार 2082 को हार्दिक मङ्गलमय शुभकामना 🙏🙏
19/01/2026

सोनम ल्होछार 2082 को हार्दिक मङ्गलमय शुभकामना 🙏🙏

15/01/2026
🌟 रोजगारको अवसर: रेस्टुरेन्ट म्यानेजरस्थान: होटल सुर्यंश प्रा. ली.- हेटौडा होटल सुर्यंश मा अनुभवी तथा सक्षम रेस्टुरेन्ट ...
26/12/2025

🌟 रोजगारको अवसर: रेस्टुरेन्ट म्यानेजर

स्थान: होटल सुर्यंश प्रा. ली.- हेटौडा

होटल सुर्यंश मा अनुभवी तथा सक्षम रेस्टुरेन्ट म्यानेजर को आवश्यकता छ। अतिथि सेवा र फूड एन्ड बेभरेज अपरेसनलाई उत्कृष्ट रूपमा सञ्चालन गर्न सक्ने इच्छुक उम्मेदवारहरूलाई आमन्त्रण गरिन्छ।

आवश्यक योग्यता:
• होटल/हस्पिटालिटी म्यानेजमेन्टमा डिग्री
• रेस्टुरेन्ट वा होटल क्षेत्रमा कम्तीमा ४ वर्षको कार्य अनुभव
• टिम नेतृत्व तथा ग्राहक सेवामा दक्षता
• दैनिक सञ्चालन तथा कर्मचारी व्यवस्थापन गर्ने क्षमता
इच्छुक उम्मेदवारहरूले आफ्नो CV पठाउन वा हामीलाई whats up गर्न सक्नुहुन्छ।
होटल सुर्यंश को व्यावसायिक टिममा सहभागी हुने अवसर नछुटाउनुहोस्।
Contact Number: 9855070877 , 9802532368

🎄✨ मेरी क्रिसमस ✨🎄यो पवित्र क्रिसमस पर्वको शुभ अवसरमाHotel Suryansh परिवार सबै अतिथि, शुभचिन्तक तथा मित्रजनमासुख, शान्ति...
25/12/2025

🎄✨ मेरी क्रिसमस ✨🎄
यो पवित्र क्रिसमस पर्वको शुभ अवसरमा
Hotel Suryansh परिवार सबै अतिथि, शुभचिन्तक तथा मित्रजनमा
सुख, शान्ति, समृद्धि र खुशीयालीको कामना गर्दछ।
✨ मायाले भरिएको पल,
✨ स्वादिष्ट परिकार,
✨ आरामदायी बसाइ —
सबै अनुभव गर्न आजै Hotel Suryansh आउनुहोस्।
🎅🎁 Merry Christmas & Happy Holidays!
— Hotel Suryansh परिवार 🌟

होटल सुर्यान्स प्रा. ली. मा निम्नलिखित कर्मचारी आवश्यक परेको हुनाले अनुभवीले सम्पर्क गर्नुहोला :-सम्पर्क - 985-5070877 w...
13/12/2025

होटल सुर्यान्स प्रा. ली. मा निम्नलिखित कर्मचारी आवश्यक परेको हुनाले अनुभवीले सम्पर्क गर्नुहोला :-
सम्पर्क - 985-5070877 what's up only

भाइ संपर्क मा आउनु होला है
12/12/2025

भाइ संपर्क मा आउनु होला है

🌨️ यो जाडो मौसममा लक्जरी बसाइ अब अझ सस्तोमा! 🏨Hotel Suryansh Pvt. Ltd. ले ल्याएको छ  छुट विशेष अफर 💥आरामदायी कोठा, स्वाद...
12/12/2025

🌨️ यो जाडो मौसममा लक्जरी बसाइ अब अझ सस्तोमा! 🏨
Hotel Suryansh Pvt. Ltd. ले ल्याएको छ छुट विशेष अफर 💥

आरामदायी कोठा, स्वादिष्ट खानपान, र मनमोहक वातावरणको अनुभव लिनुहोस् 🌟
यस जाडोमा प्रियजनसँग रमाइलो पल बिताउन अब उत्तम मौका ❤️

📍स्थान: Hotel Suryansh Pvt. Ltd.
📞 सम्पर्क: 057523877 | 057526191 | 9802532368
👉 Book Now — सीमित समयको अफर!

🌨️ यो जाडो मौसममा लक्जरी बसाइ अब अझ सस्तोमा! 🏨Hotel Suryansh Pvt. Ltd. ले ल्याएको छ ५०% छुट विशेष अफर 💥आरामदायी कोठा, स्...
09/12/2025

🌨️ यो जाडो मौसममा लक्जरी बसाइ अब अझ सस्तोमा! 🏨
Hotel Suryansh Pvt. Ltd. ले ल्याएको छ ५०% छुट विशेष अफर 💥

आरामदायी कोठा, स्वादिष्ट खानपान, र मनमोहक वातावरणको अनुभव लिनुहोस् 🌟
यस जाडोमा प्रियजनसँग रमाइलो पल बिताउन अब उत्तम मौका ❤️

📍स्थान: Hotel Suryansh Pvt. Ltd.
📞 सम्पर्क: 057523877 | 057526191 | 9802532368
👉 Book Now — सीमित समयको अफर!

09/12/2025

Need a cozy place to stay?
Look no further! Our rooms are spacious, modern, and ready for you.
Contact us now! 📲 057-523877/ 057-526191
📲

Address


Telephone

+97757523877

Website

Alerts

Be the first to know and let us send you an email when Hotel Suryansh pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hotel Suryansh pvt. Ltd.:

  • Want your business to be the top-listed Hotel?

Share