12/14/2025
बिधालय स्तरमा ओझेलमा रहेका फुटबल प्रतिभाहरुको पहिचान र खेलाडि उत्पादन गर्ने उद्देश्यले गोलबजार स्पोर्ट्स क्लव द्रारा आयोजित" प्रथम गोलबजार नगर स्तरीय बिधालय फुटबल प्रतियोगिता २०८२" लाई सफल बनाउनको निम्ति नगद रु. ५१०० दिएर सहयोग गरिदिनु भएकोमा Tom & Jerry क्याफेका गोलबजारका सन्चालक सन्तोस साह ज्यूलाई आयोजक परिवारको तर्फ बाट हार्दिक धन्यवाद साथै जिवन प्रगतिको उच्च शुभकामना ...🎉🙏❤️