𝐒𝐨𝐭𝐡𝐚𝐫 𝐁𝐞𝐬𝐢 𝐅𝐚𝐫𝐦 𝐇𝐨𝐮𝐬𝐞 सोंथरबेशी फार्महाउस

  • Home
  • 𝐒𝐨𝐭𝐡𝐚𝐫 𝐁𝐞𝐬𝐢 𝐅𝐚𝐫𝐦 𝐇𝐨𝐮𝐬𝐞 सोंथरबेशी फार्महाउस

𝐒𝐨𝐭𝐡𝐚𝐫 𝐁𝐞𝐬𝐢 𝐅𝐚𝐫𝐦 𝐇𝐨𝐮𝐬𝐞 सोंथरबेशी फार्महाउस मादी गा. पा ८ नागिधार कास्की नेपाल

12/02/2025
12/02/2025
12/02/2025

भाचोक,नागिधार र पाखुरीकोट तीन गाउँको संगमस्थल सोंथर बेंसीमा यहि मिति २०८१ फागुन १ र २ गते हुन गईरहेको तेस्रो संस्करणको सोंथर बेँसी टारी बजार मेला कृषि , संस्कृति , पर्यटन प्रबर्धन तथा खेलकुद विकासमा हातेमालो गर्दै अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय सिक्लेस बाट मेला सहयोगार्थ रु.- ४०,०००/- प्रदान गर्नु भएको छ। सम्पुर्ण आयोजकको तर्फबाट वहाँहरु लाई हार्दिक धन्यवाद दिन चहान्छौँ साथै वहाँहरु को उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।

प्रार्थी : सोंथर बेँसी विकास समिति

Address

Madi Gaupalika 8 Kaski Nagidhar

33700

Telephone

+9779856048443

Website

Alerts

Be the first to know and let us send you an email when 𝐒𝐨𝐭𝐡𝐚𝐫 𝐁𝐞𝐬𝐢 𝐅𝐚𝐫𝐦 𝐇𝐨𝐮𝐬𝐞 सोंथरबेशी फार्महाउस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Hotel?

Share