माडी भ्यु सामुदायिक होमस्टे, लक्ष्मिनिवास Madi View Community Homestay

  • Home
  • माडी भ्यु सामुदायिक होमस्टे, लक्ष्मिनिवास Madi View Community Homestay

माडी भ्यु सामुदायिक होमस्टे, लक्ष्मिनिवास  Madi View Community Homestay Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from माडी भ्यु सामुदायिक होमस्टे, लक्ष्मिनिवास Madi View Community Homestay, Hotel resort, laxminiwas madi chitwan, .

भैरबपुर  प्रौढ शिक्षा कक्षा का महिलाहरु द्वारा माडी भ्युहोमस्टे लक्ष्मिनिवास अबलोकन।
05/02/2021

भैरबपुर प्रौढ शिक्षा कक्षा का महिलाहरु द्वारा माडी भ्यु
होमस्टे लक्ष्मिनिवास अबलोकन।

We are ready to welcome you with cozy room- attach bathroom, organic locally grown vegetable, wood fire cooked food, cul...
19/01/2021

We are ready to welcome you with cozy room- attach bathroom, organic locally grown vegetable, wood fire cooked food, cultural programme and many more ...

सम्पन्न माडी, नवलपरासिका केही भाग, अन्नपूर्णा, मछापुच्छ्रे हिमाल देख्ने सकिनी गिरी निर्माण गरिएको माडी व्यू टावर
19/01/2021

सम्पन्न माडी, नवलपरासिका केही भाग, अन्नपूर्णा, मछापुच्छ्रे हिमाल देख्ने सकिनी गिरी निर्माण गरिएको माडी व्यू टावर

"भ्यु टावर" थप तस्बिर
09/07/2016

"भ्यु टावर" थप तस्बिर

निर्माणधिन लक्ष्मिनिवासको "भ्यु टावर" को थप तस्बिर....
08/07/2016

निर्माणधिन लक्ष्मिनिवासको "भ्यु टावर" को थप तस्बिर....

निर्माण सुरू भएको लामो समयपछी माडीको लक्ष्मिनिवासमा रहेको माडी क्षेत्रको अवलोकन गर्न सकिने 'भ्यु टावर' को बाँकी रहेका का...
08/07/2016

निर्माण सुरू भएको लामो समयपछी माडीको लक्ष्मिनिवासमा रहेको माडी क्षेत्रको अवलोकन गर्न सकिने 'भ्यु टावर' को बाँकी रहेका काम पुरा गरी यसलाई अझै आकर्षक र सहज बनाउने काम भैरहेको छ। टावर सम्म पुग्दा उक्लनुपर्ने उकालो बाटोमा 'सिँढी' निर्माणको काम पनि सम्पन्न भैसकेको जानकारी गराउन चाहन्छौँ।
अब छिट्टै नै अन्तिम चरणका केही काम सकेपछी टावर औपचारिक रुपमा तपाईँ हामी सबैका लागी खुल्ला हुनेछ,तपाई सम्पुर्णलाई एकचोटी आएर यो क्षेत्रको अवलोकन गर्न निमन्त्रणा छ।
"आन्तरिक पर्यटन परवर्द्धन गरौँ"

घटस्थापनाको अघिल्लो दिन चितवनको माडी,लक्ष्मीनिवास  स्थित दुर्गा मन्दिरमा सरसफाई र नवरात्रीअवधिभरका कार्यक्रमका योजना बना...
25/09/2014

घटस्थापनाको अघिल्लो दिन चितवनको माडी,लक्ष्मीनिवास स्थित दुर्गा मन्दिरमा सरसफाई र नवरात्रीअवधिभरका कार्यक्रमका योजना बनाउँदै स्थानीयहरु।

21/12/2013

माडी लक्ष्मीनिवासको जय होस्!!!!

13/08/2013

नमस्कार अनि शुभ बिहानी !
के गर्दै हुनुहुन्छ? हजुरहरुको आरमताको कामना गर्दछु।
लक्ष्मीनिवास साथै सम्पूर्ण माडिको समाचार उपलब्ध भएसम्म हजुरहरुसामु लिएर आउने नै छु हाम्रो साथमै रहनुहोला।।।।

Address

Laxminiwas Madi Chitwan

Telephone

+9779844532042

Website

Alerts

Be the first to know and let us send you an email when माडी भ्यु सामुदायिक होमस्टे, लक्ष्मिनिवास Madi View Community Homestay posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to माडी भ्यु सामुदायिक होमस्टे, लक्ष्मिनिवास Madi View Community Homestay:

  • Want your business to be the top-listed Hotel?

Share