08/03/2026
📢📢 नयाँ अवसर 📢📢
यो सुचना पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं २ सप्तमि बजारमा “हिले चुम्देन होटल & लज” संन्चालनमा आएको हुन्दा यस होटलमा कामदारको आवस्यक भएकोले कामदारको लागि यो सुचना प्रकासित गरिएको छ ।
📝 खाली पद:
1️⃣ कुकमेन – १ जना
💸 तलब: रु १५,०००/महिना (खाना र बस्न सहित)
2️⃣ सहयाेगी – १ जना
💸 तलब: रु १०,०००/महिना (खाना र बस्न सहित)
📞 संम्पर्क : 9814925438 || 9700638666 || 9862623011
ईछुक हुनेहरुले तुरुन्त सँम्पर्क गर्नुहोला ।