Chef Yuva Raj

Chef Yuva Raj The best meals are born from happy accidents, so always keep your eyes peeled for inspiration.

जलेको धनिया र फुराएको मेथिमा धैरै फरक छ स्वाद चिन्नुपर्छ।
22/02/2024

जलेको धनिया र फुराएको मेथिमा धैरै फरक छ स्वाद चिन्नुपर्छ।

होटेल रेष्टुरेन्टमा सुरुवाति दिनहरुमा सिक्नै पर्ने तरकारिका कटाईहरु।Brunoise.Macedoine.Julienne.Jardinière.Paysanne.Wedg...
11/02/2024

होटेल रेष्टुरेन्टमा सुरुवाति दिनहरुमा सिक्नै पर्ने तरकारिका कटाईहरु।
Brunoise.
Macedoine.
Julienne.
Jardinière.
Paysanne.
Wedges.
Mirepoix.
Chiffonade.
अरु थप्दै जाउ
Chef Yuva Raj CHEF From Nepal Chef Skills Chefs From Nepal Nepalese Chef in Australia and Hospitality Industry Group Chefs Junction💕🧑‍🍳🌎 CHEFS UNITED NEPAL Nepali chefs Nepalese Chef Chef Bharat Chef never retire Narayan Pariyar

लक्ष्यमा नपुगि  तपाईका हात पाऊ थाँके भने सम्झनुस कि तपाईं हार्नुपर्यो  कि आफ्नो लक्ष्य मार्नुपर्यो ।
09/02/2024

लक्ष्यमा नपुगि तपाईका हात पाऊ थाँके भने सम्झनुस कि तपाईं हार्नुपर्यो कि आफ्नो लक्ष्य मार्नुपर्यो ।

सम्पूर्ण नेपाली सेफ हरु मेरो नमस्कार नाम महत्वपूर्ण होईन तर हामी समस्त विश्व मा फैलिएका सेफ हरुले यो बुझ्न महत्वपूर्ण छ ...
07/02/2024

सम्पूर्ण नेपाली सेफ हरु मेरो नमस्कार नाम महत्वपूर्ण होईन तर हामी समस्त विश्व मा फैलिएका सेफ हरुले यो बुझ्न महत्वपूर्ण छ ।
हामिले तलब अथवा तनख्वाह आधार मा नौकरी गरेर घर त चलाउछौ हामीले आफ्नो पाकशाला भित्र को योग्यता र नेपाली व्यंजन बारे आफु योग्य नभयको प्रमाणित गर्दै आएका छौ ।
कसरी ?
हामिले इंडियन चाइनीज थाई जापानीज कंटिनेंटल इटालियन आरविक सबै खाना को ज्ञान त आर्जित गर्यौ यसमा हामिले गर्व गर्छौ ।
यदी हामिले एक पटक सौच्यौ भने के हामी वेतमान शरणार्थी होईनौ र ? या फेरी हाम्रो देश का व्यंजन मा हामिले चासो नदिएर स्वदेशी व्यजंन को अपमान गरेका त छैनौ ?
हामी भंन्दा पिछडिएको देश मंगोलिया ले स्वदेशी क्यूजीन स्थापित गरेर आज विश्व भरि मांसाहारी भोजन र गोरसी भोजन पस्केर होटल औद्योगिक क्षेत्र को विकास तिब्र गति मा अघि बढाइ आफ्नो देश को नाम विश्व बजार मा कायम गरेको छ भने हामिले आफ्नै व्यंजन र पाकशाला को योग्यता बारे खोजी गर्नू परेको स्पष्ट छ ।
हाम्रै देश को ६०प्रतिशत खाद्यान्न उत्पादन हरु माफिया द्वारा पश्चिमी मूलक मा सस्तो मूल्य मा विदेशी बाजार मा बेचिएको छ भने हामी ६५ % देश का युवा पीढ़ी खाद्यान्न उत्पादन क्षेत्र त्याग गरेर वैदेशिक रोजगार को नाम मा पसीना र आफ्नो श्रम बेच्ने कार्य गरेर विदेशी बजार को शेयर बाजार लाई फायदा पुर्याएका छौ ।त्यस कारण हामि नेपाली होटल कर्मचारी ले आफ्नो क्षेत्र को योगदान र कर्तव्य प्रति जिम्मेदार बननेर होटल व्यावसायिक क्षेत्र लाइ परिपक्व गर्न र खाद्यान्न उत्पादन मा गति तिब्र ल्याउन को लागी सबैले जागरूकता अभियान र नेपाली क्यूजीन स्थापित गर्न तथा नेपाली व्यंजन विश्व बजार मा प्रचार प्रसार गर्न जरुरी भयका कारण सबै लाई अघि बढ्न आवश्यकता रहेको छ।
आज हामी सबै पाकशाला शिक्षक प्रशिक्षण संस्थान तथा पेसागत व्यक्ति हरुले एक पटक सौचौ हाम्रो स्थिति के छ र हामी र हाम्रो होटल व्यावसायिक क्षेत्र मा विदेशी पाकशाला त छन तर स्वदेशी व्यंजन पाकशाला नेपाल स्थित कुनै होटल मा छैन ।
यसको सीधा असर हामी नेपाली सेफ हरुलाई आज हाम्रो स्थान बाट टाढा बनाएको छ ।
किन भने हाम्रो आफ्नो स्वदेशी पाकशाला छैन ।
विदेशी कंपनि हरु ह्यात रेडिशन कंट्रीन क्राउन प्लाजा पार्क प्लाजा इरोज संग्रीला र एंविनेंश जस्ता विदेशी कंपनी हरु हाम्रो देश मा छन तर तिनी भित्र हाम्रो पाकशाला छैन र यिनी कंपनी भित्र कोर्पोरेट सेफ र एक्यूजीटिब सेफ भारत को बंगाल र विहार बाट छन भने अन्य पाकशाला मा थाईलैंड बाट सेफ को दरबंदी ल्याएर भर्ती गरीन्छ यसको मुल कारण भनेको स्वदेशी पाकशाला हो । यदि हाम्रै आफ्नो पाकशाला यीनी बरिष्ठ समुह का होटल मा स्थापित हुन्छ भने र विश्व बाजार मा हाम्रो व्यंजन को प्रचलित भयो भने यो क्षेत्र बाट हाम्रो अधिकार कसैले खोस्न सक्ने छैनन र हाम्रो उत्पादन मा पनी वृद्धि हुनेछ र आर्थिक स्थिति परिपक्व र महंगाई मा कमी हुनेछ र विश्व बजार मा हाम्रो व्यंजन ले बजार हासिल गरेपछी निर्यात हरु बढ्ने छन र हामी एक सक्षम बन्न र आफ्नो देश को नाम होटल औद्योगिक क्षेत्र को विकास द्वारा नाम लाइ कायम गर्न सक्ने छौ अन्यथा बर्तमान जस्तै वेतनभोगी शरणागत हुनेछौ ।

धन्यवाद
CHEF From Nepal Chef Yuva Raj Yuva Raj Chhetry Chef Tej Thapa The voice of Chefs Bhanse Laxman Prasad Bhandari Routine of Nepal banda Chef Bharat Chef never retire Chef surya Chefsantoshshah Chef Nepal Chef Skills CHEFS UNITED NEPAL Chefs Junction💕🧑‍🍳🌎 Chefs From Nepal Nepalese Chef in Australia and Hospitality Industry Group Nepal Chefs Association Nepali chefs Nepalese Chef Nepalese Chef Association Australia

ज्ञान दिनु जति सजिलो छ हासिल गर्नु त्यत्ति नै गार्हो छ। केही  सिक्नु छ भने दिस्मनसंग पनि दोस्ति गर्न जान्नपर्छ।  Chef Yu...
28/01/2024

ज्ञान दिनु जति सजिलो छ हासिल गर्नु त्यत्ति नै गार्हो छ। केही सिक्नु छ भने दिस्मनसंग पनि दोस्ति गर्न जान्नपर्छ।
Chef Yuva Raj Yuva Raj Chhetry

पेशा जे सुकै हिस मेहनत र ईमान्दारिता कहिले छोड्नु हुदैन एकदिन अवस्य फल मिल्छ । Chef Yuva Raj
27/01/2024

पेशा जे सुकै हिस मेहनत र ईमान्दारिता कहिले छोड्नु हुदैन एकदिन अवस्य फल मिल्छ ।
Chef Yuva Raj

octopus Carpaccio ❤️Chef Yuva Raj CHEF From Nepal Chefs Association Chefs From Nepal CHEFS UNITED NEPAL Chefs Creations ...
01/03/2023

octopus Carpaccio ❤️
Chef Yuva Raj CHEF From Nepal Chefs Association Chefs From Nepal CHEFS UNITED NEPAL Chefs Creations Chefs Work

finally got received certificate The sustainability education for culinary professional . Thank you🙏🙏 international chef...
07/01/2023

finally got received certificate The sustainability education for culinary professional .
Thank you🙏🙏 international chef world society World Chef
if you want free professional course please visit world chef society website and complete the ciurse .

Address

Pokhara
Sydney, NSW

Alerts

Be the first to know and let us send you an email when Chef Yuva Raj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chef Yuva Raj:

Share