Nepali VIllage, Wales UK 2021

Nepali  VIllage, Wales UK 2021 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali VIllage, Wales UK 2021, Campground, Brecon.

वेल्सको नेपाली गाउंमा धरहरा, ढुंगेधारा र चौतारी देखेर बेलायती दंग
25/05/2023

वेल्सको नेपाली गाउंमा धरहरा, ढुंगेधारा र चौतारी देखेर बेलायती दंग

लन्डन-- बेलायतको वेल्स राज्यमा नेपाली गाउं बनाउन जुटेका नेपालीले बनाएको धरहराको स्वरुप, ढुंगेधारा र चौतारी देखेर...

https://sitalpatinews.com/post/9389
25/05/2023

https://sitalpatinews.com/post/9389

बेलायतमा नेपाली भिलेजको शान : नेपाली संस्कृतिको पहिचान

नेपाली भिलेज युकेको पहिलो बार्षिकोत्सव भब्यताका साथ सम्पन्न
23/05/2023

नेपाली भिलेज युकेको पहिलो बार्षिकोत्सव भब्यताका साथ सम्पन्न

लन्डन । नेपाली भिलेज युकेको पहिलो बार्षिकोत्सव २१ मे २०२३ आइतबारका दिन भब्यताका साथ सम्पन्न भएको छ । बेलायतको वै.....

नेपाली भिलेज यूके स्थापना भएको एक बर्ष पूरा हुँदैबार्षिक साधारण सभा २० मे र बार्षिकोत्सव २१ मा मनाउने
17/05/2023

नेपाली भिलेज यूके स्थापना भएको एक बर्ष पूरा हुँदै
बार्षिक साधारण सभा २० मे र बार्षिकोत्सव २१ मा मनाउने

लन्डन । नेपाली भिलेज यूकेको पहिलो बार्षिक साधारण सभा २० मे २०२३ शनिबारका दिन हुने भएको छ । Llangrinidr Community hall Brecon NP8 1LS मा दिउँ.....

हाम्रो यात्रा जारी छ, गन्तव्य निश्चित छ, अनि यात्राको गति अझै तीव्र हुदैछ….. आज बिक्रम सम्वत् नयाँ वर्ष २०८० अनि नयाँ दश...
14/04/2023

हाम्रो यात्रा जारी छ, गन्तव्य निश्चित छ, अनि यात्राको गति अझै तीव्र हुदैछ….. आज बिक्रम सम्वत् नयाँ वर्ष २०८० अनि नयाँ दशकको पहिलो दिनमा नेपाली भिलेज युकेको शेयर सबैका लागी दोश्रो चरणमा खोलिए संगै नेपाली भिलेज युके परियोजना स्थलका छिमेकी Mr Joe Clyde बाट सुरुवात गरियो । वहाँको घरमा नै पुगेर आवश्यक काग़ज़ात हस्तांतरण गर्दैगर्दा जोय अत्यन्त ख़ुशी हुनुभयो र भन्नुभयो “यो परियोजना ऐतिहासिक र पुस्तौ पुस्ता निरन्तर रहनेछ” ।
आउनुहोस तपाईपनि बेलैमा आँफ्नो शेयर लिएर आगामी पुस्तालाई हामी र हाम्रो विगत पुस्तान्तरण गर्नुहोस । यसका लागी तपाईले हामीहरु मध्य जो कोही डाइरेक्टरहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ । जय
नेपाली भिलेज युके । 🙏🏻🙏🏻🙏🏻

वेल्समा नेपाली गाउं बन्न लागेकामा स्थानीय उत्साहित
31/03/2023

वेल्समा नेपाली गाउं बन्न लागेकामा स्थानीय उत्साहित

लन्डन । बेलायतस्थित वेल्समा नेपाली गाउं बनाउने नेपालीको एउटा महत्वपूर्ण परियोजना नेपाली भिलेज यूकेबारे स्थानी....

https://sitalpatinews.com/post/9273
28/03/2023

https://sitalpatinews.com/post/9273

नेपाली भिलेज युके बारे स्थानिय जनतासंग अन्तरक्रिया सम्पन्न

28/03/2023

नेपाली भिलेज यूकेबारे स्थानीय समुदायलाई विस्तृत जानकारी

https://www.gurkhamedia.com/detail/676
15/02/2023

https://www.gurkhamedia.com/detail/676

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई बेलायतबाट आएको नेपाली भिलेज परियोजनाको टोलीले मंगलबार भेटेक.....

Namaste 🙏🏻 everyone Nepali Village UK (NVUK) BoDs are organising a project brief for all prospective and interested clie...
23/01/2023

Namaste 🙏🏻 everyone

Nepali Village UK (NVUK) BoDs are organising a project brief for all prospective and interested clients/shareholders in Nepal on Friday 3rd February 2023.

All prospective and interested members are cordially invited to attend this event, please.

The event will take place in the following venue:

Hotel Mala Pokhara
13 Street lakeside,
Barahi path, Pokhara

Timing -1:30 - 4:30pm (Nepal time)

Any prospective/interested members are most welcome to attend this event, however, you are requested to inform us by commenting below.

“Together we can achieve it and prosper”

For more details please visit www.nepalivillageuk.com.

Looking forward to seeing many of you.

Thank you.

Nepali Village UK

A new and long-term project which culminates will the building of a Nepali village where anyone is welcome to join as a shareholder or customer in the near future. We aim to build a Nepali Village with the aim of preserving Nepali culture and traditions as well as promoting tourism in both Wales and...

https://www.nepalilink.com/2022/05/24/54367.html
24/05/2022

https://www.nepalilink.com/2022/05/24/54367.html

लन्डन । बेलायतका नेपालीले वेल्समा १५ एकर बढी जग्गा किनेर नेपाली भिलेज बनाउने भएका छन् । हरेक नेपालीले गर्व गर्न स....

तपाईहरुलाई थाहा छ हाम्रा आगामी पुस्ताहरुले ‘चौतारी’ भनेको के हो ?, ‘ढिकी’ ले के काम गर्थ्यो? ‘जाँतो’ भन्ने कुन भाषा हो ?...
18/05/2022

तपाईहरुलाई थाहा छ हाम्रा आगामी पुस्ताहरुले ‘चौतारी’ भनेको के हो ?, ‘ढिकी’ ले के काम गर्थ्यो? ‘जाँतो’ भन्ने कुन भाषा हो ? या ‘घट्ट’ भन्ने कस्तो हुन्छ? भनेर सोधेको खण्डमा हामीले उनिहरुको जिज्ञासालाई स्पष्ट हुने गरेर सम्झाउन सकिएला की नसकिएला? ….. हो यी र यस्ता कयौं प्रश्नहरु तपाई हामी घरदेश छोडेर परदेशमा स्थाई या अस्थायी बसाई गरेकाहरुका सन्तानहरुका मनमा हुन सक्छन तर हामी जीवनलाई संवृद्ध बनाउने होडमा यसबारेमा सोच्न नै सकिरहेका छैनौं या चाहेका छैनौं तर आउनुहोस एकपटक यसबारेमा मनन गरौं, यस्तै प्रश्नहरु आँफैलाई सोधौं ।
आउनुहोस यसै कुरालाई मध्यनजर गरेर तपाई हामी मिलेर बेलायतमा हामी नेपाली र हाम्रो नेपालको संस्कार संस्कृति र परम्परा झल्कने किसीमको भेटघाट स्थल बनाउन लागी परेको एउटा समुहको परियोजनामा सहभागी हौं । यही आउने शनिवार में २१ तारीख़ का दिन बिहान ११.०० बजेबाट Nepali Village UK नेपाली गाउँ युके परियोजनाको ब्रेकन क्यासल होटलमा बेलायतका लागि महामहिम नेपाली राजदूत, स्थानीय सांसदहरू, स्थानीय मेयरहरूको उपस्थितिमा हामी औपचारिक रूपमा यस परियोजनाको शुभारम्भ गर्दैछौं। यस ऐतिहासिक र महत्वाकांक्षी परियोजनामा ​​स्वदेश तथा विदेशका विभिन्न स्थानबाट लब्ध प्रतिष्ठित सदस्यहरू सहित बेलायतमा रहेका नेपाली डायस्पोराका सामाजिक अभियन्ता तथा प्रमुख सदस्यहरू उपस्थित हुनुहुदैछ । यदी तपाईहरु पनि यस कार्यक्रममा उपस्थित हुन र यस्तो गौरवपूर्ण योजनाको अङ्ग बन्न ईच्छुक हुनुहुनछ भने तपाईहरु सबैलाई हार्दिक निमन्त्रणा छ ।
यहाँहरुको जानकारीको लागी हामीले यो परियोजनाको पहिलो चरणमा यही में महिनाको अन्त्य सम्म १०० जना त्यस्तै दोश्रो चरणमा आगामी अक्टूबरको अन्त्य सम्म शेयर लगानी गर्न इच्छुकहरु आव्हान गरिएकोमा लगभग १०० भन्दा धेरै शेयर विभिन्न क्षेत्र, पेशा र समुदायसंग आवद्द बेलायती नेपालीहरुले बुक गरिसक्नु भएको, तिस भन्दा धेरै शेयरहोल्डरहरुले £५००० बराबर एक शेयर रक़म बैंकमा ट्रान्सफर पनि गरिसक्नु भएको छ ।

Address

Brecon
LD37EF

Alerts

Be the first to know and let us send you an email when Nepali VIllage, Wales UK 2021 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali VIllage, Wales UK 2021:

Share

Category