23/03/2024
सपना देख्नु पर्छ रे देख्दैमा पूरा हुन्छ र?
पिडा लेख्नु पर्छ रे लेखदैमा कम हुन्छ र?
माफ गर्न सिक्नु पर्छ रे अखा छोप्दैमा रात हुन्छ र?
गल्ती स्वीकार्नु पर्छ रे दुई र दुई जोड़ें सात हुन्छ र?
सुखदुःख को साथी हूँ रे दुःखमा मेरो हातकालागी तिम्रो हात हुन्छ र?
आखाँ जुनेबित्तिकै अर्को दुनियामा हराउने कसैको आँखा मा यस्तो मात हुन्छ र?
You have to dream, can you see it?
The pain should be written, will it be reduced by writing?
You have to learn to forgive.
You have to accept the mistake, two and two add seven, right?
I am the friend of happiness, will your hand be with me in sorrow?
As soon as one's eyes grow old, one's eyes disappear into the other world.