11/10/2026
🌸🙏 विजया दशमी तथा बडादशैंको हार्दिक मंगलमय शुभकामना! 🙏🌸
सम्पुर्ण नेपाली दाजुभाइ ,दिदीबहिनी , इष्टमित्र , आमाबुबाहरुमा सुख,शान्ति , समृद्धि , सु - स्वास्थ्य लाभ एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यत्त गर्द्छु। 🙏❤️