14/06/2021
भारतको राजधानी नयाँ दिल्लीमा नेपाली होटल।यदि हजुर हरु को भारतको बिभिन्न सहर मा घुम्न,हस्पिटल, युरोपीयन दुतावास मा काम को सिलसिलामा जाँदै हुनुहुन्छ भने हामि लाइ सम्झनु होला। हामी कहाँ नेपाली खाना र सफा लज को सुबिधा सहित को बेबस्था छ।
काठमाडौं पोखरा बुटवल देखि पिकअप को बेबस्था भएको जानकारी गराउन चाहन्छौं। यहाँ नेपाल बाट भारत र भारत बाट नेपाल जान को लागि बस ,रेल,र हवाई जहाज को टिकट बुकिङ गरिन्छ।Room charge starting-500 /To 2000/
Swisston Inn hotel
Welcome Inn guest house.Pahar Ganj New Delhi.110055 pin code no.
सम्पर्क नं:-+917838410884 /(w) ,(V)+919910753073
Whatsapp viber(India)
काठमाडौं अफिस न
+9779851185407 (Nepal Booking office no)
Whatsapp viber
E-mail: [email protected]