28/08/2025
भाषा दिवस फोटो प्रतिस्पर्धा
प्रतियोगी अंक- 12
नाम- Ridhima Rana- Renuka Rana
ठेगाना- Toklang
सूचना:
▫️यस बर्ष ग्रेस एकादमी लवर तोकलांग-ले भाषा दिवसको उपलक्ष्यमा ऑनलाइन फोटो प्रतियोगिता राखिएको थियो। यस प्रतियोगितामा प्रत्येक नानी र नानीको अभिभावकले अनिवार्य रुपमा आफ्नो जातीय भेषभूसा लगाउनु पर्ने थियो ।
▫️यस्को उद्धेश्य नानीहरुलाई आफ्नो भाषा तथा जातीय भेषभूसाको बारेमा अवगत गराउनु थियो ।
▫️ यस प्रतियोगिताको बिजेताको नाम -Like, share ani comment को आधारमा ०८/०९/२०२५ को दिन- चयन गरीने तय भएको छ।
Vote को अन्तिम मिती रहेको छ- ०७/०९/२०२५
धन्यवाद ।