A4 Restaurant & Lodge

A4 Restaurant & Lodge Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from A4 Restaurant & Lodge, Hotel, Andrauli.

19/12/2025
11/10/2025

सम्पुर्ण ग्राहक महानुभाब मा म A4 रेस्टुरेन्ट गोलाघाट सन्चालक ( सेफ )कृष्ण सापकोटा को तर्फबाट नमस्कार. मैले सन्चालन गरेको रेस्टुरेन्टमा आयर विभिन्न प्रकार का स्वाद हरु लाई मीठो मानेर खाइरहनुहुने सबै मा आभारी छु । यो अभारी मात्रै भयर नहुदो रहिछ । जसरी मैले सेवा गरेर खुवाउने काम गरेको छु सोही अनुसार पैसा पनि तिरेर हजुर हरु पनि कृतज्ञता देखाउनु भय म कति हर्सित हुन्थे होला । मैले पनि मेरो परिवार बाल बच्चालाई केही गर्नु छ भनी 5 स्टार मा काम गर्ने हैसियत को मान्छे जङ्गल को छेउ मा बसेको छु । यो पिडा लाई हजुर हरु फाइदा रुप मा प्रयोग गर्नु सान्दर्भिक हो त ?? मिठा मिठा कुरा गरेर स्वादिस्ट मान्दै खादा पैसा तिर्नु पर्छ भन्नी होस नै गुमाउने खाल को त पकायको जस्तो त लाग्दैन त । यदि नैतिकता छ भने आफ्नो गोजि बाट पैसा निकाल्न गारो हुन्छ नि तेस्तै सयौं गारो लाई पार गर्दै पैसा निकालेर ब्यबसाय गरेको हु मैले पनि । मैले यो पोस्ट यति कठोर मन सग लेख्न बाद्द्य भएको छु यो नहोस् कि नाम सहित पोस्ट गर्न बादय हुन नपरोस् । यश पोस्ट ले मेरा नैतिकता प्रकट गर्नु हुने ग्राहक महानुभाब मा पर्न गयको ठेस मा म सर्मिन्दा छु ।

05/07/2022

Hi good morning

A4 ma aauna hos Ananda linu hos
07/06/2022

A4 ma aauna hos Ananda linu hos

29/01/2022
Good morning
29/01/2022

Good morning

Good morning all friends
13/01/2022

Good morning all friends

Hi good morning friends
22/09/2021

Hi good morning friends

09/09/2021

Good morning All friends

Address

Andrauli

Website

Alerts

Be the first to know and let us send you an email when A4 Restaurant & Lodge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category