Hotel Manaslu & Lodge Arughat Gorkha

Hotel Manaslu & Lodge Arughat Gorkha *****Feel Like a Home*****

マナスル初登頂70周年記念イベントにご参加のためお越しくださった、初登頂者 Toshio Imanishi ご家族の皆様へ、私たちのホテルをご利用いただき、心より感謝申し上げます。皆様をお迎えできたことを大変嬉しく、また光栄に思っております...
08/05/2026

マナスル初登頂70周年記念イベントにご参加のためお越しくださった、初登頂者 Toshio Imanishi ご家族の皆様へ、私たちのホテルをご利用いただき、心より感謝申し上げます。皆様をお迎えできたことを大変嬉しく、また光栄に思っております。再びお会いできる日を楽しみにしております。どうぞ安全で素晴らしいご旅行をお過ごしください。🙏
मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन आउनुभएको पहिलो आरोही Toshio Imanishi परिवारलाई हाम्रो होटलमा सेवा गर्ने मौका दिनुभएकोमा हार्दिक धन्यवाद । तपाईंहरूको आगमनले हामीलाई अत्यन्त खुशी र गौरवान्वित बनाएको छ । पुनः भेट हुने आशासहित सुरक्षित यात्राको शुभकामना । 🙏

06/12/2025

"हाम्रो आरुघाट हाम्रो शान,खेलकुद जग्रेर्ना युबा अभियान !!!!" भन्ने मुल नारा सहित यस आरुघाट युबा क्लब द्वारा मिति २०८२ पौष १-५ गते सम्म आयोजित प्रथम आरुघाट भलिबल प्रतियोगिता तथा सांस्कृतिक एबम आँगन खाना महोत्सव २०८२ अवसरमा सहयोगी मनको धनी तथा समाजसेबि तथा सदैव हामीलाई साथ अनि सहयोग गर्नु हुने गोर्खा जिल्ला आरुघाट गा.पा -१०,चनौटे हाल अमेरिका निबासी आदणिय मान बहादुर श्रेष्ठ ज्यु बाट यस प्रतियोगिता सप्पन्न गर्न को निम्ति प्रदान गरिएको रु १४,२००/- (अक्षरुपि चौध हजार दुई सय रुपैयाँ मात्र ) सहयोगको लागि क्लब परिवार हृदय देखि हार्दिक धन्यवाद व्यक्त गर्दछौं!!!!
तपाईंको यो योगदानले कार्यक्रमको आयोजनामा महत्वपूर्ण सहयोग पुर्‍याउने छ। हाम्रो समाजको उन्नति र खेलकुद विकासमा तपाईँको यो सहकार्यलाई हामी उच्च मूल्यांकन गर्दछौं।साथै भविष्यमा पनि यस्तै एकता, श्रद्धा र सहकार्य कायम रहोस् भन्ने हार्दिक कामना गर्दछौ !!!
धन्यवाद!!!!!
आरुघाट युबा क्लव परिवार 🙏❤️।।।।

Address

Arughat Gorkha
Arughat Bazar

Telephone

977064410006

Website

Alerts

Be the first to know and let us send you an email when Hotel Manaslu & Lodge Arughat Gorkha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category