Suva Hotel Kohalpur

Call Directions Website Contact the business

Suva Hotel Kohalpur The best and affordable hotel in Kohalpur, Banke (Nepal) with all the upscale luxury facilities. Hotel & Lodging
(341)

छठ पर्वको हार्दिक मंगलमय शुभकामना! सूर्य उपासना, आस्था र पवित्रताको महान पर्व छठको पावन अवसरमा हाम्रा सम्पूर्ण पाहुना, श...
15/11/2026

छठ पर्वको हार्दिक मंगलमय शुभकामना!

सूर्य उपासना, आस्था र पवित्रताको महान पर्व छठको पावन अवसरमा हाम्रा सम्पूर्ण पाहुना, शुभचिन्तक तथा दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना।

📍 Kohalpur-Newroad, Banke
📞 081-540707
✉️ [email protected]

#छठपर्व

भाइटीकाको हार्दिक शुभकामना! दिदीबहिनीको निधारमा लगाइदिने सप्तरंगी टीका र दाजुभाइको सधैं साथ दिने वाचा। यही माया, विश्वास...
11/11/2026

भाइटीकाको हार्दिक शुभकामना!

दिदीबहिनीको निधारमा लगाइदिने सप्तरंगी टीका र दाजुभाइको सधैं साथ दिने वाचा। यही माया, विश्वास र संरक्षणको बन्धन सधैं अटुट रहोस्। यो भाइटीकाले सबैको जीवनमा दीर्घायु, सुस्वास्थ्य र समृद्धि ल्याओस्।

📍 Newroad, Kohalpur
📞 081-540707
✉️ [email protected]

भाइटीकाको हार्दिक शुभकामना! दिदीबहिनीको निधारमा लगाइदिने सप्तरंगी टीका र दाजुभाइको सधैं साथ दिने वाचा। यही माया, विश्वास...
11/11/2026

भाइटीकाको हार्दिक शुभकामना!

दिदीबहिनीको निधारमा लगाइदिने सप्तरंगी टीका र दाजुभाइको सधैं साथ दिने वाचा। यही माया, विश्वास र संरक्षणको बन्धन सधैं अटुट रहोस्। यो भाइटीकाले सबैको जीवनमा दीर्घायु, सुस्वास्थ्य र समृद्धि ल्याओस्।

सुवा होटल कोहलपुर परिवारको तर्फबाट सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना!

📍 Newroad, Kohalpur
📞 081-540707
✉️ [email protected]

गोवर्धन पूजाको हार्दिक शुभकामना! भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाई वृन्दावनवासीको रक्षा गर्नुभएझैं, यस पावन पर्वले स...
10/11/2026

गोवर्धन पूजाको हार्दिक शुभकामना!

भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाई वृन्दावनवासीको रक्षा गर्नुभएझैं, यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सुरक्षाको आशीर्वाद प्रदान गरोस्।

सुवा होटल कोहलपुर परिवारको तर्फबाट सम्पूर्णमा गोवर्धन पूजाको हार्दिक मङ्गलमय शुभकामना।

📞 081-540707
📧 [email protected]
📍 कोहलपुर, न्युरोड

#गोवर्धनपूजा #तिहार

गाई तिहारको हार्दिक शुभकामना! गौमाताको आशीर्वादले तपाईंको घरमा सुख, शान्ति र समृद्धि छाओस्। परिवारमा सधैं माया, सद्भाव र...
09/11/2026

गाई तिहारको हार्दिक शुभकामना!

गौमाताको आशीर्वादले तपाईंको घरमा सुख, शान्ति र समृद्धि छाओस्। परिवारमा सधैं माया, सद्भाव र खुसी रहिरहोस्।

📞 081-540707
📧 [email protected]
📍 कोहलपुर-११, न्युरोड

#गाईतिहार #तिहार #सुवाहोटल

लक्ष्मी पूजा, कुकुर तिहार तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको हार्दिक मंगलमय शुभकामना! माता लक्ष्मीको कृपाले...
08/11/2026

लक्ष्मी पूजा, कुकुर तिहार तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको हार्दिक मंगलमय शुभकामना!

माता लक्ष्मीको कृपाले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति र समृद्धि छाओस्। माया, निष्ठा र करुणाको सम्मान गर्दै प्रियजनसँग खुसी बाँडौँ।

📍 Kohalpur-11, New Road, Nepal
📞 081-540707
✉️ [email protected]

दक्षिणा त पाइयो, अब भेटघाट गरौँ! यो तिहार, ग्रुप च्याटमै कुरा गरेर नबसौँ। तातो मःम, चिकन विङ्स र चिसो बियरसँग पुराना गफल...
06/11/2026

दक्षिणा त पाइयो, अब भेटघाट गरौँ!

यो तिहार, ग्रुप च्याटमै कुरा गरेर नबसौँ। तातो मःम, चिकन विङ्स र चिसो बियरसँग पुराना गफलाई निरन्तरता दिऔँ।

भेटौँ सुवा होटल, कोहलपुरमा। आउने साथीलाई कमेन्टमा ट्याग गर्नुहोस्!

📍 Kohalpur-11, New Road
📞 081-540707
✉️ [email protected]

#तिहार

🍺 कोहलपुरमा स्वादिलो जमघटको अफर!शुभ होटल कोहलपुरमा ५ वटा बियर किन्नुहोस्, १ हुक्का निःशुल्क पाउनुहोस्! 🔥साथीहरूसँग जमघट ...
04/11/2026

🍺 कोहलपुरमा स्वादिलो जमघटको अफर!
शुभ होटल कोहलपुरमा ५ वटा बियर किन्नुहोस्, १ हुक्का निःशुल्क पाउनुहोस्! 🔥
साथीहरूसँग जमघट गरौं, हुक्काको मजा निःशुल्क लिऔं!

📍 कोहलपुर-११, मेडिकल कलेज रोड, बाँके
📞 081-540707
✉️ [email protected]
🌐 www.suvahospitality.com

🔞 १८+ मात्र | मदिरा सेवन गरेपछि सवारी नचलाऔं।
#कोहलपुर

BOOK DIRECT, STAY WITH CONFIDENCEPlan your stay at Suva Hotel Kohalpur. Contact our team for direct reservations, person...
01/11/2026

BOOK DIRECT, STAY WITH CONFIDENCE

Plan your stay at Suva Hotel Kohalpur. Contact our team for direct reservations, personal assistance, and enquiries about stays, dining, or events.

📍 Kohalpur-11, New Road
📞 081-540707
📩 [email protected]

हाम्रो NPL, BIG SCREEN मा! 🏏📺साथीभाइसँग खुला आकाशमुनि क्रिकेटको रोमाञ्च लिन आउनुहोस्—सुवा होटल, कोहलपुरमा। आफ्नो टिमलाई ...
29/10/2026

हाम्रो NPL, BIG SCREEN मा! 🏏📺

साथीभाइसँग खुला आकाशमुनि क्रिकेटको रोमाञ्च लिन आउनुहोस्—सुवा होटल, कोहलपुरमा। आफ्नो टिमलाई सँगै समर्थन गरौँ! 🙌

📍 Suva Hotel, Kohalpur
आफ्नो टेबल आजै बुक गर्नुहोस्।

Address

Kohalpur-11, Medical College Road
Banke
21900

Alerts

Be the first to know and let us send you an email when Suva Hotel Kohalpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suva Hotel Kohalpur:

Shortcuts

Share

Nearby hotels