Hotel Sunrise

Hotel Sunrise Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hotel Sunrise, Hotel, Madhuwan/8, Bardiya.

सफा र ताजा खानाका परिकार सहित माघ महिनाको चिसो छिचोल्नलाई अब हामीले हाम्रो होटल सनराइजमा स्पेसल बटाईका परिकारहरु लिएर आए...
14/01/2024

सफा र ताजा खानाका परिकार सहित माघ महिनाको चिसो छिचोल्नलाई अब हामीले हाम्रो होटल सनराइजमा स्पेसल बटाईका परिकारहरु लिएर आएका छौं

गुरुङ जातिको नयाँ वर्ष तमुलोसारको शुभकामना🎇✨🎗️
31/12/2023

गुरुङ जातिको नयाँ वर्ष तमुलोसारको शुभकामना🎇✨🎗️

31/12/2023

🗣️ नवोदित बहुउद्देशीय सहकारी संस्था लिमिटेड मधुबन ८ बर्दियाको १५ औं वार्षिक साधारण सभा। हाम्रो यस होटल सनराइजमा आई गरिदिनु भएकोमा हजुरहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छौं। आशा छ हजुरहरुलाई सेवा गर्ने मौका फेरि पनि पाउनेछौ यदि अन्य कुनै कार्यक्रम गर्नुपरेमा हामीलाई सम्झनुहोला धन्यवाद🙏🙏🙏

30/12/2023

🌬️उद्यमीलाई व्यवसायिक योजना तयारी र ऋण प्राप्ति सम्बन्धी सहजीकरण कार्यक्रम मिति :२०८० पुस १३ गते 🌅होटल सनराइज मधुबन ८ बर्दियामा भएको केही झलकहरु यदि तपाईहरुलाई कार्यक्रम गर्न परेमा हामीलाई सम्झिनुहोस् धन्यवाद🙏🙏🙏

26/12/2023
VEG OFFER SPECIAL OUR CUSTOMARSCOME AND TASTE THIS SPECIAL DISHES
25/12/2023

VEG OFFER SPECIAL OUR CUSTOMARS
COME AND TASTE THIS SPECIAL DISHES

स्वच्छ तथा ताजा खाना,नास्ता,सुरक्षित बास,विभिन्न कार्यक्रम को लागि हल उपलब्ध हुनुका साथै बिबाह ,पार्टी ,पिक्निक र भ्रमण ...
09/04/2021

स्वच्छ तथा ताजा खाना,नास्ता,सुरक्षित बास,विभिन्न कार्यक्रम को लागि हल उपलब्ध हुनुका साथै बिबाह ,पार्टी ,पिक्निक र भ्रमण को लागी आरामदायी स्कोर्पिओ गाडी बुकिङ्ग को ब्यावस्था रहेकोे छ!सम्झनुहोस होटल सन् राइज मधुबन न:पा ८बर्दिया फोन:९८५८०३१०३०,९८२३२३४९२३ ०८४-४४००९२

हाम्रा सेवा हरु अटेज कोठा डबल बेड,सिङ्ग्ल बेड,भेज-नान भेज का परीकार सेमिनार हल,गाडी पार्किङ्ग,फ्री वाइफाइ,फोन ९८६८९२९०३०...
02/01/2020

हाम्रा सेवा हरु अटेज कोठा डबल बेड,सिङ्ग्ल बेड,भेज-नान भेज का परीकार सेमिनार हल,गाडी पार्किङ्ग,फ्री वाइफाइ,फोन ९८६८९२९०३०,९८२३२३४९२३

स्वाद का पारखी का लागि भेज, नान्भेज खानाका परीकार,कार्यक्रम को लागि सेमीनार हल,बास बस्न को लागि अटेज कोठा,गाडी पार्किङ,फ...
13/01/2019

स्वाद का पारखी का लागि भेज, नान्भेज खानाका परीकार,कार्यक्रम को लागि सेमीनार हल,बास बस्न को लागि अटेज कोठा,गाडी पार्किङ,फ्री वाइफाइ

Address

Madhuwan/8
Bardiya

Telephone

+9779868929030

Website

Alerts

Be the first to know and let us send you an email when Hotel Sunrise posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category