Hotel Dayglow

Hotel Dayglow A premier destination featuring exceptional dining, hospitality, fitness, and a fully-equipped banquet hall—all under one roof. menu
(1)

       screen @7:30pm
31/05/2026

screen @7:30pm

📣 Hotel Dayglow – Asar Special Booking Open!आगामी असार महिनाका लागि शुभ साइतहरू:  ८, १३, १४, १५, १७, १८, २३ (जम्मा ७ दिन...
19/05/2026

📣 Hotel Dayglow – Asar Special Booking Open!

आगामी असार महिनाका लागि शुभ साइतहरू: ८, १३, १४, १५, १७, १८, २३ (जम्मा ७ दिन)

तपाईंको विवाह, पार्टी, सेमिनार वा कुनै पनि विशेष कार्यक्रमका लागि हामीसँग ⚠️ सिमित मितिहरु मात्र बाँकी छन्, त्यसैले ढिलो नगरी आफ्नो मिति आजै secure गर्नुहोस् है।

Spacious Banquet | Delicious Catering | Ample Parking | Professional Service

📞 Contact:
023-524340
9852626066
9852657946

Book early, Celebrate better!
Let us make your special moments truly memorable.

शान्तिका अग्रदूत, भगवान गौतम बुद्धको २५६८ औं जन्मजयन्ती (बुद्ध जयन्ती) को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबह...
01/05/2026

शान्तिका अग्रदूत, भगवान गौतम बुद्धको २५६८ औं जन्मजयन्ती (बुद्ध जयन्ती) को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। बुद्धका कालजयी उपदेशहरूले हाम्रो जीवनमा सत्य, अहिंसा, र करुणाको मार्ग प्रशस्त गरून् र विश्वमा दिगो शान्ति छाओस्।

We’re Hiring at Hotel Dayglow! At Hotel Dayglow – Bhadrapur, Jhapa, we believe in delivering exceptional hospitality wit...
26/04/2026

We’re Hiring at Hotel Dayglow!

At Hotel Dayglow – Bhadrapur, Jhapa, we believe in delivering exceptional hospitality with a touch of excellence. We are currently looking for a passionate and experienced Receptionist to join our growing team.
If you have at least 2 years of experience in the hotel or restaurant industry and a friendly, professional personality, this is your opportunity to shine!

💼 Position: Receptionist
💰 Salary: Negotiable (Attractive for deserving candidates)
📞 Contact: 9852626066, 9852657946
📧 Email: [email protected]
Join us and be a part of a team where your skills are valued and your growth matters.

👉 Apply now or contact us for more details!

🌼 मातातीर्थ औंशीको पावन अवसरमा हार्दिक शुभकामना !🌼आमाको माया, त्याग र आशीर्वाद संसारकै अमूल्य धन हो।यस पवित्र दिनले हामी...
17/04/2026

🌼 मातातीर्थ औंशीको पावन अवसरमा हार्दिक शुभकामना !🌼

आमाको माया, त्याग र आशीर्वाद संसारकै अमूल्य धन हो।
यस पवित्र दिनले हामीलाई आमाको माया सम्झिने, सम्मान गर्ने र कृतज्ञता व्यक्त गर्ने अवसर दिन्छ। 💖

यस शुभ अवसरमा सम्पूर्ण आमाहरूमा दीर्घायु, सुस्वास्थ्य र सुख-समृद्धिको कामना व्यक्त गर्दछौं।
आमाको माया सधैं हाम्रो प्रेरणाको स्रोत बनिरहोस्। 🙏

✨ मातातीर्थ औंशीको हार्दिक मंगलमय शुभकामना! ✨
— Hotel DayGlow परिवार 🌟

🎉 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉नयाँ आशा, नयाँ ऊर्जा र नयाँ सपनाका साथयस शुभ अवसरमा तपाईं र तपाईंका प्रियज...
13/04/2026

🎉 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉
नयाँ आशा, नयाँ ऊर्जा र नयाँ सपनाका साथ
यस शुभ अवसरमा तपाईं र तपाईंका प्रियजनहरूमा
सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गर्दछौं। 🙏

नयाँ वर्षले तपाईंको जीवनमा खुशीका नयाँ अध्यायहरू खोलोस् , प्रत्येक दिन उज्यालो र सफलताले भरियोस्।
🏨 Hotel Dayglow परिवार तपाईंको हरेक खुसीको क्षणलाई विशेष बनाउने बिश्वास व्यक्त गर्दछ ।

💛 Happy New Year 2083! 💛
Let’s Celebrate New Beginnings Together! 🎆🥂

✨ सबै सम्माननीय अतिथिहरुमा हार्दिक निमन्त्रणा ✨आज Hotel Dayglow मा आयोजना हुन लागेको New Year Eve 2083 को सांगितिक साँझम...
13/04/2026

✨ सबै सम्माननीय अतिथिहरुमा हार्दिक निमन्त्रणा ✨

आज Hotel Dayglow मा आयोजना हुन लागेको New Year Eve 2083 को सांगितिक साँझमा तपाईंको उपस्थितिको अपेक्षा गर्दछौं। 🎶🎉

🕕 समय: बेलुका ६ बजेबाट
🎸 Live Music: Tilashmi Band
🎆 Fireworks & DJ Night
🎟️ Entry Free

आउनुहोस्, सँगै नयाँ वर्षलाई संगीत र रमाइलोसँग स्वागत गरौं। 🙏✨

12/04/2026

💐 Wedding Season Reminder – 2083 💐

नयाँ वर्ष २०८३ मा बिहेका लागि कुल ४१ दिन साइत उपलब्ध रहेको जानकारी गराउन चाहन्छौं। आफ्नो विशेष दिनलाई अविस्मरणीय बनाउन समयमै योजना बनाउन नबिर्सनुहोस् है।
📅 उपलब्ध साइतहरू:
🔸 बैशाख: ७, ८, २२, २३, २४, २५, ३०, ३१ (८ दिन)
🔸 असार: ९, १३, १४, १५, १७, १८, २३ (७ दिन)
🔸 मंसिर: ९, १०, १६, १७, १९, २४, २५, २६ (८ दिन)
🔸 माघ: ४, १२, १५, १९, २०, २७ (६ दिन)
🔸 फाल्गुन: ३, ४, ११, १२, १५, १६, १७, १८, २०, २५, २६, ३० (१२ दिन)

🏨 Hotel Dayglow मा तपाईंको बिहे, रिसेप्सन तथा अन्य विशेष कार्यक्रमहरूका लागि उत्कृष्ट सेवा र सुविधासहित बुकिङ खुला रहेको छ।
📞 सम्पर्क गरी आफ्नो मिति सुरक्षित गर्नुहोस् है।
Let Us Make Your Special Day Truly Unforgettable Hotel Dayglow !

12/04/2026

🎓 SEE Students Special Offer!

☕ 1-Month Barista Training at Hotel DayGlow
🔥 Fee: Rs. 10,000/-
🔔 Dual Course: Rs. 15,000/-

📍 Bhadrapur-8, Sagarmatha Chowk
⚠️ Limited Seats!

📞 023-524340 | 9852657946 | 9852626066

A premier destination featuring exceptional dining, hospitality, fitness, and a fully-equipped banquet hall—all under one roof.

Address

Sagarmatha Chowk
Bhadrapur

Alerts

Be the first to know and let us send you an email when Hotel Dayglow posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hotel Dayglow:

Share

Category